Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

काठमाडौंको दक्षिणकाली नगरको प्रमुख उपप्रमुखमा कांग्रेस विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ ।    दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका थिए ।    उनले सात हजार २०...}

पुरा पढ्नुहोस्

कांग्रेसले महन्थलाई कहिले बिछ्याउँछ रातो कार्पेट ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

देशमा एउटा ठूलो आन्दोलन भर्खर सकिएको थियो । अन्तरिम सरकारका प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला । २०६२/६३ को आन्दोलनबाट लोकतन्त्रको बहाली भए पनि मधेशका धेरै मुद्दा थिए, जुन मुद्दालाई तत्कालीन सद्भावना पार्टीका गजेन्द्रनारायण सिंहले उठाइरहेका थिए ।   त्यसैबेला बालुवाटारमा एउटा कार्यक्रम...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

एमाले बैठक : विधान महाधिवेशनलाई एकताबद्ध बनाउन अध्यक्ष ओलीको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।        ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित बैठकको आरम्भमा मन्तव्यसहित अध्यक्...}

पुरा पढ्नुहोस्

फेरि हुन लागेको हो लोडसेडिङ ? यसो भन्छन् प्राधिकरणका हाकिम

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अहिले मुलुकभर बेलाबेलामा बत्ती जाने समस्या बढेको छ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले अवकाश पाएलगत्तै यस्तो समस्या देखिएको भन्दै प्राधिकरणले कतै लोडसेडिङ गर्न लागेको त हैन भन्ने चौतर्फी आशंका बढेको छ ।    यही कारणले अहिले सामाजिक सञ्जाल लगायतबाट सर्व...}

पुरा पढ्नुहोस्

आकस्मिक रुपमा बनेको यो सरकारले औसतमा मात्र काम गर्न सक्छ : देवेन्द्र पौडेल (अन्तर्वार्ता) 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले वर्तमान सत्तारुढ गठबन्धन कम्तीमा आगामी चुनाव अघिसम्म जाने बताएका छन् । सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनको विकल्प नभएको बताए ।  वर्तमान संविधान, लोकतन्त्र,...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्र मधेशमा १ नम्बर पार्टी हुन्छ : प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी मधेशको पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।    महोत्तरीको रामगोपालपुरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मधेशको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् ।   ‘...}

पुरा पढ्नुहोस्

अस्ट्रेलियामा तुलाधर, कोरियामा शर्मासहित ११ देशका लागि राजदूत सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले अष्ट्रेलियाको नेपाली राजदूतमा सुम्निमा तुलाधरलाई सिफारिस गरेको छ ।   गत साता माओवादी केन्द्रको कोटाबाट राजदूत भएका महेशराज दाहाललाई फिर्ता बोलाएको सरकारले उनको स्थानमा तुलाधरलाईं सिफारिस गरेको हो ।   सुम्निमा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरकी छोरी समे...}

पुरा पढ्नुहोस्

नेकपालाई सघाएको आरोप लागेका कांग्रेस नेता जोशीलाई कारवाही फिर्ताको सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ ।  भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप...}

पुरा पढ्नुहोस्

नेपाली कांग्रेशलाई तीनै तहको निर्वाचनमा पहिलो बनाउन सभापतिमा मेरो उम्मेदवारी होः उपसभापति निधि 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका छन् ।      नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका उपसभापति निधिले शुक्रबार नयाँ ब...}

पुरा पढ्नुहोस्