Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

सेनाको ‘सीओएस इन्टरनेशनल हाइ अल्टिच्युड’ प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको वर्चस्व

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको आयोजनामा विभागीय टिम लगायत विभिन्न क्लबका स्वदेशी तथा विदेशी खेलाडीहरुलाई सहभागी गराई मुस्ताङको जोमसोममा सञ्चालित पहिलो ‘सीओएस इन्टरनेशनल हाइ अल्टिच्युड ट्रि एड्भेन्चर कम्पिटिसन–२०७९’ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ए टिम पहिलो भएको छ ।    त्रिभुवन आ...}

पुरा पढ्नुहोस्

३८ लाख रकमसहित धनुषाबाट १ युवक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् ।      पक्राउ पर्नेमा धनुषा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।      भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ ब...}

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकमा सेनाको  ‘अपरेशन सेभ नाम्फा’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ पहिरोको उच्च जोखिममा रहेको नाम्फा बचाउन विशेष कारवाही सम्पन्न गरेको छ ।    सेनाले नाम्फा देखि करिब १ किलोमिटर माथि रहेको  विशाल ढुङगा बिस्फोटक पदार्थ प्रयोगगरि २३ असोजमा हटाईएको हो ।    सैनिक जनसम्पर्क तथा सूच...}

पुरा पढ्नुहोस्

यस्तो छ सेना, प्रहरी र सशस्त्रको विपद व्यवस्थापनको पूर्व तयारी 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तिनवटै सुरक्षा निकायले बताएका छन् । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरुले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपदका घटना बढ्ने जानकारी प्राप्त भएकाल...}

पुरा पढ्नुहोस्

महानगरीय प्रहरी परिसर काठमाडौंमा मुद्दा हेर्न एसपी खटाइयो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंमा थप एक एसपी खटाएको छ । हाल अपरेसन कमाण्डमा एक जना मात्र एसपी छन् । तर, मुद्दा शाखा हेर्न पनि थप एक एसपीको आवश्यकता भएको लामो समयदेखि बहस हुँदै आएकाले थप एसपी खटाउने निर्णय गरिएको हो ।    अब परिसरमा दुई जना एसपी हुने भएका छन् ।...}

पुरा पढ्नुहोस्

महोत्तरीका सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ ।    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी–१ स्थित सम्सी–गौशाला सडकखण्डको २०० मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा...}

पुरा पढ्नुहोस्

रौतहटबाट नेरु र भारु नक्कली नोटसहित एकजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चौकबाट नेपाली र भारु नक्कली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।   सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाको टोलीले आज बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ गरेको हो।   पक्राउ...}

पुरा पढ्नुहोस्

चार्ल्स शोभराजको मुद्दामा सरकारलाई कारण देखाउन आदेश

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।     शोभराजले उमेरका आधारमा जेल सजाय छुट माग गर्दै पुस ७ गते बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । तर न्यायधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।...}

पुरा पढ्नुहोस्

बेलायती सेनामा पहिलो पटक दुई तारे जर्नेल महिला 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायती सेनाको इतिहासमा पहिलो पटक डिभिजन (पृतना) तहको नेतृत्व महिलाले गर्ने भएकी छन् ।    बेलायती सेनाकी मेजर जर्नेल बनेकी हुन्– सेरोन नेस्मिथ । सन् १९९२ मा सैनिक सेवा प्रवेश गरेकी उनी बेलायती सेनामा पहिलो पटक महिला दुई तारे जर्नेल बनेकी हुन् ।    उनलाई सैन्य भर...}

पुरा पढ्नुहोस्

काठमाडौंमा युवतीमाथि चक्कु प्रहार गरी लुटपाट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक युवतीमाथि चक्कु प्रहार गरि लुटपाट भएको छ ।   बुढानिलकण्ठको बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट संचालन गरी बस्ने एक २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी नगद १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट गरिएको हो ।    उक्त लुटपाटको अभियोगमा क...}

पुरा पढ्नुहोस्