
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। सर्वोच्च अदालतको आदेशबाट पुनस्स्थापित प्रतिनिधि सभाको बैठक बस्दै छ। सोही बैठकमार्फत प्रधानमन्त्री देउवाले विश्वासको मत लिने स्रोतको दाबी छ । आइतबार दुई चरणमा बस्ने प्रतिनिधिसभा बैठकमा आ...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् । पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण,...}
पुरा पढ्नुहोस्जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले संसद विघटन गरेको छ । संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मंगलबार भंग गरिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अब उक्त देशमा दुई वर्षभित्र चौथो पटक चुनाव...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई हेरफेर गर्ने तयारी गरेको छ । उक्त पार्टीको सचिवालय बैठकले आज मन्त्रीहरु हेरफेर गर्नेबारे छलफल गरेको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । उनका अनुसार यसबारे अध्यक्ष माधवकुमार नेपालले पार्टीका...}
पुरा पढ्नुहोस्काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको केन्द्रीय कमिटीबाट पार्टी प्रवक्ताको जिम्मेवारी पाएका प्रदीप ज्ञवालीले पार्टीको अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकले गर्ने कुनै पनि निर्णयले वैधानिकता नपाउने बताएका छन् । मंगलबार बालुवाटारमा सम्पन्न भएको ओली पक्षीय केन...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला संसद भंग गरेर मध्यावधि चुनाव घोषणा गर्नु सरकारका लागि महँगो पर्ने बताएका छन् । प्रवक्ता शर्माले ट्विटरमार्फत अंहकारको वृक्षमा विनाशको फल लाग्ने बताए । उनले लेखेका छन्, 'अहंकारक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसमा विचलन आइरहेको बताएका छन् । कांग्रेसको जारी चौधौं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहेको निर्णय गर्दै उनले पार्टी सत्ताको भ¥याङमा सीमित भएको महसुस गरेको जनाएका हुन् । ‘पार्टी सत्ताको भ¥याङमा सी...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन नहुने बताएका छन् । बिहीबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज भएको मतगणनामा महामन्त्री पदमा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । कांग्रेस विधान अनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि भएको निर्वाचनमा थापाले कुल खसेको ४ हजार ६८२ मध्ये ३०२३ र शर्माले १९८४ मत प्राप्त गरी विज...}
पुरा पढ्नुहोस्आज बस्ने भनिएको प्रदेश २ को प्रदेशसभा बैठक स्थगित भएको छ । सचिवालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको हो । आजको बैठकमा प्रदेशको नामाकरण विषयमा छलफलको कार्यसूची थियो । तर बैठक स्थगित भएपछि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया लम्बिने भएको छ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit