Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

अध्यादेश र संसद बैठक दुबै ‘ढिसमिस’ गर्ने  नेकपा स्थायी कमिटीको निर्णय 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ ।    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा बुधबार बसेको  बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।    यस्तै पार्टीका सांसदहर...}

पुरा पढ्नुहोस्

गौतमबुद्ध विमानस्थलले बुद्ध जयन्तीबाट नियमित उडान गर्छ : मन्त्री आले

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिबे्रशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् ।     आज उनले दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका थ...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीलाई कारवाही गरेको पत्र बोकेर आयोग पुगे दाहाल–नेपाल 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टीले कारवाही गरेको दाबी सहित दाहाल–नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटीको बैठकबाट भएका निर्णयहरु निर्वाचन आयोगमा बु...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिले जारी गरिन् यी ७ अध्यादेश, प्रहरीका केही अधिकार खोसिए र केही थपिए 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रपति  विद्यादेवी भण्डारीले मंगलबार सातवटा अध्यादेश जारी गरेकी छन् । यी अध्यादेशहरु प्रतिनिधि सभामा अत्यावश्यक कानूनका रुपमा दर्ता रहेपनि अघि बढन सकेका थिएनन् ।  गृहले संसदमा दर्ता गरेका दुईवटा महत्वपूर्ण अध्यादेश समेत जारी भएका छन् ।     नेपालको संविधानको धारा ११...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा आगामी असार मसान्तमा अमेरिका भ्रमणमा जाने भएका छन् । लोकतन्त्रका लागि दोस्रो शिखर सम्मेलन र संयुक्त राष्ट्र संघको महासभाको आगामी बैठकमा सहभागी हुने गरी प्रधानमन्त्री अमेरिका भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको हो ।    यद्यप...}

पुरा पढ्नुहोस्

३ जना प्रदेश प्रमुखले लिए सपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति कार्यालय शीतल निवासमा आज प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखहरुले राष्ट्रपतिसमक्ष सपथ लिएका छन् ।   प्रदेश १ का परशुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज पद तथा गोपनियताको सपथ लिएका हुन् ।   ...}

पुरा पढ्नुहोस्

विप्लव माओवादी केन्द्रमा नै फर्किन्छन् : प्रचण्ड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन् ।  शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष दाहा...}

पुरा पढ्नुहोस्

कांग्रेसले ग-याे १६ जिल्लाको अधिवेशन स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला कार्यसमितिको अधिवेशन कोभिड–१९ का कारण स्थगित गरिएको छ ।     कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्तिमार्फत जिल्ला अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्त...}

पुरा पढ्नुहोस्

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।   कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको के...}

पुरा पढ्नुहोस्

तेस्रो लिंगीका समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिवद्धता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघ नेपाल र निलहिरा समाजका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।    गृह मन्त्रालयमा आएका महासंघ र समाजका प्रतिनिधिहरूसँग गृहमन्त्री खाणले माग पूरा गर्न के गर्न सकिन्छ छलफल गरेर अगाडि बढ्ने बताएका हुन् ।  मन्त्रीसँगको...}

पुरा पढ्नुहोस्