
नेपाली सेनाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल र रक्षा सचिव किरणराज शर्मालगायत रक्षा तथा अर्थ मन्त्रालयका उच्च पदाधिकारीहरुलाई आफ्नो भिजन २०३० र बंकर टु ब्यारेक अभियान सम्बन्धी जानकारी गराउनुका साथै स्थलगत भ्रमण गराएको छ । प्रधानसेनापति प्रभुराम श...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सव(इन्जिनियर राजन पासवान बिरुद्ध बुधबार भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेको छ । आयोगका अनुसार पासवानलाई भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो कि...}
पुरा पढ्नुहोस्ललितपुर महानरपालिकाको मेयरमा विजयी भएका चिरिबाबु महर्जनले शपथग्रहण गरेका छन् । बुधवार मेयरमा निर्वाचित महर्जन र उपमेयरमा निर्वाचित मञ्जली शाक्यले अबको काम महानगरवासीमा समर्पित हुने बताएका छन् । मेयरमा महर्जनको यो दोस्रो कार्यकाल हो । महानगरका समस्या सम...}
पुरा पढ्नुहोस्झापा प्रहरीले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ पश्चिम धर्मकाँटाका ३२ वर्षीय टीका खत्री छन् । ठगीको उजुरी आएपछि उनीहरुलाई प्रहरीले बिहीबार पक्राउ गरे...}
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी जेठ ३ गते संसद अधिवेशन आह्वान भएको थियो । सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बने...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताउनु भएको छ । गृहमन्त्री खाणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही गर्ने बताएका हुन् । आईतबार सिंहदरवारमा पुगेर महिला...}
पुरा पढ्नुहोस्प्रधानन्याायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ । मंगलबार पनि नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन्...}
पुरा पढ्नुहोस्महिला सैनिकको प्रसूति बिदा ३८ दिन थपिएको छ । सैनिक सेवा नियमावली, २०६९ संशोधन गर्दै नेपाली सेनाले यो शीर्षकको बिदा अवधि बढाएको हो । यसअघि नेपाली सेनाले महिला सैनिकलाई ६० दिन बिदा दिँदै आएको थियो । महिला सैनिकले प्रसूति र प्रसूति स्याहार शीर्षकमा बिदा पाउँदै आएका छन् । &...}
पुरा पढ्नुहोस्कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ । शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ । प्रहरी निरीक्षक अरुण बमले तरकारी...}
पुरा पढ्नुहोस्५ असार २०७६ मा प्रहरी मुठभेडमा मारिएका कुमार पौडेलको ‘फेक इन्काउन्टर’ फेरि अनुसन्धान हुने भएको छ । सर्वोच्च अदालतले मृतक पौडेलकी आमा दुर्गादेबीले दिएको किटानी जाहेरी दर्ता गर्न १२ असोजमा आदेश दिएसँगै दुई वर्ष पुरानो घटना ब्युतिएको हो । न्यायाधीश अनिकुमार सिन्हा र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit