
कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्दै यसपटकको होली घरमै सावधानी पूर्वका मनाउने काठमाडौं उपत्यकामा रहेका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आग्रह गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार वि...}
पुरा पढ्नुहोस्नेपाली सेनाको मुख्यालय जंगी अड्डामै कोरोनाको कहर देखिएको छ । सेनाका धेरै जर्नेलहरुमा कोरोनाको लक्षण देखिएको हो । तालिम निर्देशनालयका हाकिम निरञ्जन श्रेष्ठसहित निरीक्षणाधिकृत सीताराम खड्का, महासेनानी जगत पौडेल, सुरेश थापा, विमानस्थलस्थित इञ्जिनियरिङका जर्नेल दीपक बास्तोला, यान्त्...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनको आज उद्घाटन समारोहमा बोल्ने क्रममा उनले लोकतन्त्र रक्षाको निम्ति गणतन्त्र नै उत्तम उपाय भएको भन्दै १६ वर्ष अगाडि नै दलहरुले राजतन्त्रलाई पाखा लगाएको बत...}
पुरा पढ्नुहोस्ललितपुरको कोन्ज्योस्योम गाउँपालिका–४ नल्लुमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । स्थानीय काइली स्याङतानको परिवार आइतबार राति खाना खाई सुतेकोमा आज बिहान मृत फेला परेका हुन् । वडाध्यक्ष तीर्थ घलानका अनुसार चार जना घरमै मृत फेला परेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।...}
पुरा पढ्नुहोस्कुनै समय ‘गुण्डा नाइके’को रुपमा कुख्याती कमाएका राजीव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुदमन्त्री भएका छन् । स्वतन्त्र सांसद रहेका उनले आज मन्त्रीपदको सपथ ग्रहण गरेका छन् । गण्डकीको प्रदेशसभामा टेबुल भएको अविश्वासको प्रस्ताव एक मतले मात्रै पास...}
पुरा पढ्नुहोस्कुवेतबाट १ सय ३७ जना नेपाली नागरिक लिएर आएको जजिरा एयरको जे नाइन फाइभ थ्री नाइन कलसाईनको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणकाक्रममा चरासँग ठोक्एिको छ । घटनामा विमानको केही भाग कुच्चिएको छ । चालकदलका सदस्यले अवतरणगर्नेक्रममा चरासँग ठोक्किएपछि सावधानी पूर्वक विमानला...}
पुरा पढ्नुहोस्इजरायलमा अपहरणमा परेका २० जना प्रहरीकाे उद्धार गरिएकाे छ । हालै त्यहाँकाे एक प्रहरी चौकीमा आक्रमण गरेर ती प्रहरीलाई अपहरण गरिएको थियो । हातहतियारसहित आएका ती अपहरणकारीले अपहरण गरी लगेका ती प्रहरीलाई इजरायलका संयुक्त सुरक्षा टोलीले अपहरण मुक्त गरेको बताएको छ । इजर...}
पुरा पढ्नुहोस्काठमाडौंको ठमेलस्थित होटल म्याजेस्टिक (पुरानो नाम होटल मनाङ) को स्विमिङ पुल नजिक एक जना विदेशी नागरिकको शव फेला परेको छ । उनको शवको नजिक गमलाहरु फुटेको अवस्थामा छ । घटनास्थलमा रगतका छिटाहरु छन् । मृत्यु हुनेमा आयरल्याण्डका नागरिक एलेन म्याकफिलिप्स रहेको काठमाडौं उपत्यका अनुसन्धान...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको समस्या १–२ दिन भित्रै समाधान हुने विश्वास व्यक्त गरेका छन् । आज जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष दाहालले अदालतभित्र देखिएको समस्या त्यहीँ भित्र...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा आईतबार राती अबेरसम्म बसेको बढुवा समितिको बैठकले बरियतामा एक नम्बरमा रहेका अर्याललाई एआईजी बढुवा सिफारिस गरेको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit