
चालु आर्थिक वर्षको सुरुवाती नौ महिनामा २८ अर्ब ५४ करोड रुपैयाँभन्दा धेरैको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आव २०७८/७९ को पहिलो ९ महिनाको विवरण अनुसार सुन आयातका लागि नेपालबाट २८ अर्ब ५४ करोड ९० लाख चार हजार रुपैयाँ बाहिरिएको हो । ...}
पुरा पढ्नुहोस्सहुलियतपूर्ण कर्जाअन्तर्गत कृषिका लागि ऋण लिनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । योसँगै कर्जा भुक्तानी नगर्ने ऋणीको सङ्ख्यामा पनि वृद्धि भएको हो । कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि सरकारले कृषिमा सहुलियतपूर्ण कर्जा लगानी गर्दै आएको छ । चाल...}
पुरा पढ्नुहोस्पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबिचको सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । सन् २०१७ मार्चमा नेपाल र भारतबिच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो । बै...}
पुरा पढ्नुहोस्भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माण भएको मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गतका तीनवटा सबस्टेसनहरुको कास्कीको लह चोकमा उद्घाटन भएको छ । परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको इण्डिया अयाट ७५ आज...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने आवश्यकता औंल्याएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथिको छल...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको खुलासा गरेका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनम...}
पुरा पढ्नुहोस्काठमाडौंको चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र एनआइसी एशिया बैंक लिमिटेडबीच स्टाफ तथा ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ। ॐ अस्पतालमा एनआइसी एशिया बैंक लिमिटेडतथा मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो। सम्झौता अनुसार एनआ...}
पुरा पढ्नुहोस्प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सांसद विनोद चौधरीले अहिलेको अर्थतन्त्रमा समस्या आउनु पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकार दोषी रहेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले अर्थत...}
पुरा पढ्नुहोस्अघिल्लो वर्ष नेपाली बजारमा भित्रेको प्रोटोन एक्स सेभेन्टीको सफलता पछि नेपालमा प्रोटोन गाडी को अधिकारिक वितरक, जगदम्बा मोटर्सले बहुप्रतिक्षित मलेसियन कार निर्माता प्रोटोन को कम्प्याक्ट एसयुभी प्रोटोन एक्स फिफ्टी अधिकारिक रुपमा सार्वजनिक गरेको छ । आफ्नो गैरीधारा...}
पुरा पढ्नुहोस्कर छल्ने उद्देश्यले खोलिने अफशोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ । र, ती अफशोर कम्पनी मार्फत नेपालमा खोलिएका चिनी मिलले ‘किसानलाई ठग्दै आएको’ खुलेको छ । कृष्ण आचार्य र रामु सापकोटा | खोज पत्रकारिता क...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit