Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

यती एयरलाइन्सको भाग्यमानी बिजेता बने पोखरा–काठमाडौंका यात्री जीतबहादुर खत्री

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

यती एयरलाइन्सले सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरमा जीतबहादुर खत्री भाग्यशाली विजेता बनेका छन् ।      यती एयरलाइन्सले घटस्थापनादेखि छठ पर्वसम्म यात्रा गर्ने यात्रुका लागि सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरको भाग्यशाली विजेता खत्री बनेका हुन् ।     ...}

पुरा पढ्नुहोस्

यस्तो छ बैंकहरुमा नागरिक पहुँचको पछिल्लो अवस्था 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा हालै गरेको एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ ।      ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्...}

पुरा पढ्नुहोस्

बक्यौता रकम नबुझाएपछि नेपाल स्याटेलाइट कम्पनीको अनुमतिपत्र खारेज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो ।    असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक...}

पुरा पढ्नुहोस्

फोनपेको प्रमुख सञ्चालन अधिकृतमा सिद्धान्त ठकुरी नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भुक्तानी प्रणाली सञ्चालक कम्पनी फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख संचालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् ।   एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले ठकुरीलाई कम्पनीमा स्वागत गरे । ठकुरी नबिल बैंकमा १८ वर्षभन्दा बढीदेखि सक्रिय थिए ।    उनीसँग कार्ड तथा...}

पुरा पढ्नुहोस्

नेप्से झिनो अङ्कले घट्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १.३८ अङ्कले घटेर दुई हजार ६८८.९२ मा ओर्लेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ ले उकालो लागेर ५०२.४४ मा पुगेको छ । कारोबार...}

पुरा पढ्नुहोस्

नारायणहिटीबाट बतास समूहलाई हटाउछौः मन्त्री आले

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडी बढाउने बताएका छन् ।    मन्त्री आलेले बिहीवार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास...}

पुरा पढ्नुहोस्

शेयर बजारमा लगाम लगाउँदा निरन्तर गिरावटः पुँजी बजार लगानीकर्ता संघ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले शेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावट आएको बताएकी छन् ।    नेपाल न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष पोखरेलले नियामक निकायहरुले शेयर घटिरहेको अवस्थामा केही नबोल्ने तर,शेयर बजारल...}

पुरा पढ्नुहोस्

आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आठ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको आठ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।        काभ्रेपलाञ्चोकको बनेपामा केन...}

पुरा पढ्नुहोस्

नेपालमै हुन थाल्यो रिमडेसिभिरको कालोबजारी, बढी मूल्यमा बेचेमा कारबाही गर्ने चेतावनी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रिमडेसिभिर  बढी मूल्यमा बेचेका पाइएमा कारवाही गर्ने जनाएको छ ।   सङ्क्रमण बढिरहेका अवस्थामा रिमडेसिभिरलाई बढी मूल्यमा बेच्ने गरेको पाइपछि उक्त सुचना जारी गरिएको हो । रिमडेसिभिरको एक मात्राका लागि करीब पा...}

पुरा पढ्नुहोस्

कोरियामा नेपाली मजदूरको भिसा अवधि एक वर्ष थप

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ईपीएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा यही अप्रिल महिनाको १३ तारिखदेखि १ वर्ष...}

पुरा पढ्नुहोस्