Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

गुल्मीमा १३ वर्षीया बालिकाको बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गुल्मीमा बालिका बलात्कारको आरोपमा एक जनालाई  प्रहरीले पक्राउ गरेको छ ।    १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका–४ अर्खाबाङ बस्ने २९ वर्षीय जगत बहादुर रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।   ती बालिकालाई रानाले सोमबार लला...}

पुरा पढ्नुहोस्

नुवाकोटमा प्रहरी चौकीमा तोडफोड, दुई प्रहरी घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नुवाकोटको देवीघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दै दुई प्रहरीलाई घाइते बनाएका छन् । मंगलबार राति यहाँको लिखु गाउँपालिका–५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदलयात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन् । &n...}

पुरा पढ्नुहोस्

सेनाको कमाण्ड मुख्यालय स्थापना र नेतृत्व नियुक्ति प्रक्रिया शुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली  सेनाले कमाण्ड संरचनामा प्रवेश गर्ने क्रमसँगै चारवटै कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न नेतृत्व नियुक्ति प्रक्रिया शुरु गरेको छ ।   सरकारको स्वीकृति र सेनाको योजनाअनुरुप चारवटा कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न आवश्यक जनशक्ति र प्रमुखको नियुक्ति प्रक्रिया शुरु गरेको नेपाली सेनाका प...}

पुरा पढ्नुहोस्

लेवर क्याम्पकी महिलालाई बलात्कार आरोपमा तनहुँबाट ठेकेदार पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जनालाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ ।    संखुवासभा चैनपुर नगरपालिका २ महिम बस्ने ४० वर्षीय शिव न्यौपानेलाई जबरजस्ती करणी गरेको आरोपमा बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।   भानु नगरपालिका २ बाह्रबिसेस्थित डुम्रे...}

पुरा पढ्नुहोस्

महोत्तरीबाट स्रोत नखुलेको ५५ लाखसहित दुई युवक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महोत्तरीको औरही नगरपालिका–१ बाट प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।    महोत्तरी प्रहरीले आज बर्दिबास–जलेश्वर सडक खण्डमा ज ९ प ८२४७ नं. को मोटरसाइकलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको ५५ लाख रुपैयाँ बरामद गरेको हो ।    महोत्तरीका...}

पुरा पढ्नुहोस्

प्रहरी पोशाकमा भेटिएको थियो ५० राउण्ड गोली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी सेवाबाट केही समयअघि अवकाश भएका नायब निरीक्षक (सई) रामचन्द्र राई (आरसी) को प्रहरी ज्याकेटमा ५० राउण्ड गोली बरामद भएको छ ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान तर्फ जाँच गर्दा दर्ज्यानी चिन्ह सहित आरसी राई लेखेको प्रहरी ज्याकेटको खल्तीमा सर्ट मेशीन गन (एसएमजी) र...}

पुरा पढ्नुहोस्

भक्तपुरका प्रहरीलाई मापसे गरी हातपात, एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगातीमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा भक्तपुर जगाती बस्ने २७ वर्षीय राजन कवाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।   महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई मादक पदार्थ सेवन गरी आएका राजनले सोधपुछको क्...}

पुरा पढ्नुहोस्

यी हुन् सशस्त्रको दुई एआईजी पदका प्रतिस्पर्धीहरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा रिक्त हुन लागेको दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा तीन डीआईजीबीच प्रतिस्पर्धा हुने भएको छ ।    प्रतिस्पर्धामा नारायणदत्त पौडेल, सीपी गौतम र वंशीराज दाहाल छन् । सशस्त्र प्रहरी बलले रिक्त हुन लागेको (एआईजी) पदमा बढुवाको लागि आवेदनसमेत माग गरिसकेको छ ।...}

पुरा पढ्नुहोस्

सहायक रथी प्रदीपजंग केसी र योगराज शर्मा उपरथीमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले दुई सहायक रथीलाई उपरथी र सात महासेनानीलाई सहायक रथीमा बढुवा सिफारिस गरेको छ ।      प्रधानसेनापति समेतको जिम्मेबारीमा रहेका बलाधिकृत रथी बालकृष्ण कार्कीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सहायकरथीद्वय प्रदीपजँग केसी र योगराज शर्मालाई उ...}

पुरा पढ्नुहोस्

बेवारिसे बम विस्फोट हुँदा सुर्खेतमा दिदी–भाइ घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवा सामुदायिक बनमा शनिबार बिहान वेवारिसे विस्फोटक पदार्थ विस्फोट हुँदा सोही नगरपालिका–७ डेरा गरी बस्ने दैलेख गुराँस गाउँपालिका–६ जहरेमाझ घर भएकी २१ वर्षीया लिला नेपाली र उनकै भाइ १४ वर्षीय नरेश परियार घाइते भएका छन् ।   प्रत्येक शनिबार...}

पुरा पढ्नुहोस्