Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

धनुषामा लुटेरा समूहको आक्रमणबाट असई घाईते, पाँचजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले धनुषाको बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई मनोज पोखरेललाई आक्रमणगर्ने पाँचजनाको लुटेरा समूहलाई पक्राउ गरेको छ । लुटेरा समूहको आक्रमणबाट घाईते भएका असई पोखरेलको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको धनुषा प्रहरी प्रमुख एसपी वसन्त रजौरेले पर्दाफासलाई बताए ।     ...}

पुरा पढ्नुहोस्

कपिलवस्तुमा भन्सार छलीको चिनीसहित व्यापारी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तु प्रहरीले भन्सार छली ल्याएको चिनीसहित चार जनालाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका–११ जहदी बस्ने २५ वर्षीय पंकज गुप्ता, ३६ वर्षीय जवाहर गुप्ता, वाणगंगा नगरपालिका–११ का २८ वर्षीय हीराबहादुर चौधरी र अर्घाखाँची पाणेनी गाउँपालिका–७ का ५५ वर्षीय देवीप्रसाद खनाललाई पक्राउ ग...}

पुरा पढ्नुहोस्

नेपाली सुरक्षा फौजको साहस र सहादतले संयुक्त राष्ट्र संघमा बनाएको इतिहास

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले काभ्रेको पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा आज ‘अन्तर्राष्ट्रिय शान्ति सेना दिवस– २०२२’ को अवसरमा एक कार्यक्रम आयोजना गरिएको छ ।    कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, प्रधानसेनापति प्रभुराम शर्मा लगायत उच्च अधिकारीहरु सहभागी छन् । ...}

पुरा पढ्नुहोस्

सालकको खपटापछि अब सालकको छालासहित तस्करी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दुई थान संरक्षित वन्यजन्तुको आखेटोपहार (छाला) सहित २ जनालाई काठमाडौं महानगरपालिका-६ बौद्ध पिपलबोटबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका(६ गोठाटार बस्ने २८ वर्षीय सबिन तामाङ र रामेछाप लिखु गाउँपालिका-५ नागदह स्थायी वतन भई हाल भक्तपुर पुरा...}

पुरा पढ्नुहोस्

शिक्षक हत्यामा संलग्न रहेका विप्लवका मोरङ इन्चार्ज हतियार सहित पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धन बहादुर बिकलाई हतियार सहित पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय मोरङको विशेष टोलीले बिकलाई बुधबार अपरान्ह मोरङ बुढीगंगा गाउँपालिका–१४ बाट पक्राउ गरेको हो । ...}

पुरा पढ्नुहोस्

बर्दियामा किशोरीकै घरमा पसेर बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया राजापुर नगरपालिका–४ छेडिया बस्ने २५ वर्षीया रामकुमार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।         रामकुमारले ती किशोरीलाई गत आइतबार राति उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हु...}

पुरा पढ्नुहोस्

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।    बुधबार साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाट शाह चढेको हेलिकोप्टर आकस्मिक अवतरण  गरिएको हो ।   काठमाडौँबाट भरतपुरतर्फ जान लागेका पूर्व युवराज चढेको इयर डाइनेष्टीको हेलिकप्ट...}

पुरा पढ्नुहोस्

ठमेलको होटलमा जर्मन नागरिकको शव फेला, तीन जना नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको ठमेलमा एक जर्मन नागरिक मृत फेला परेका छन् । बिहीबार उनलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।    ठमेलस्थित बिहानी होटलको कोठामा बसेका जर्मन नागरिक ४० वर्षीय डेभिड मिट ज्याकटको कोठाको ढोका नखुलेपछि प्रहरीलाई जानकारी गराई होटलवालाले खोलेका थिए ।   ढोका खोल्दा ब...}

पुरा पढ्नुहोस्

मिर्गाैला माफिया, तस्कर र बिचौलियाको पुनः गन्तव्य बन्दै काभ्रेको होक्से

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काभ्रेको बनेपा नगरपालिका–५ का २८ वर्षीय एक युवाको मिर्गाैला बिक्री गरेको आरोपमा गत साउन अन्तिम साता प्रहरीले काभ्रेपलाञ्चोककै तीनलाई पक्राउ ग¥यो ।    उनीहरुले दाजुको मिर्गाैला तस्कर खोज्ने क्रममा लागेका युवालाई नै झुक्यानमा पारी उनको एउटा मिर्गाैला भारतमा लगेर बिक्री गरेको...}

पुरा पढ्नुहोस्

चितवनबाट २३ वर्षपछि खाग तस्कर पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने छन् ।   न्यौपानेलाई २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैया...}

पुरा पढ्नुहोस्