
अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन् । मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा४ख ८५८१ नंको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै...}
पुरा पढ्नुहोस्शनिबार हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलले सिम्रौनगढ नगरपालिका–९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित २ जनालाई पक्राउ गरेको हो । पक...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणको सहभागितामा प्रदेश २ को शान्ति सुरक्षाको विषयमा छलफल भएको छ । सोमबार भएको प्रदेश २ स्तरीय सुरक्षा बैठकमा गृहमन्त्री खाणले सीमा सुरक्षा र अपराध नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएका छन् । धनुषाको जनकपुरधाममा सम्पन्न बैठक गृह मन्त्रालय र २ नम्बर प्रदेश आन्तरि...}
पुरा पढ्नुहोस्नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको पेट्रोल टोलीले मंगलबार मुगु जिल्लाको सोरु गा.पा.वडा नं. ८, रारा राष्ट्रिय निकुञ्ज अन्तर्गतको रारा रावलकोट मध्यबर्ती क्षेत्रको तारापानी स्थित सानो बजार इलाकाबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सोरु गा.पा. वडा नं.९ बस्ने...}
पुरा पढ्नुहोस्पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २...}
पुरा पढ्नुहोस्अनुसन्धानमा बदनियत राखेको आरोपमा नेपाल प्रहरीका एसएसपीलगायत प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न त्रिभुवन विश्वविद्यालयका एक विद्यार्थीले गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालयलगायतका निकायमा उजुरी दिए पनि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन । त्रिभुवन वि...}
पुरा पढ्नुहोस्सेनाले आफ्नो गुप्तचरी संयन्त्रलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म गृहकार्य शुरु गरेपछि सबैको चासो बढेको छ । सरकारको आफ्नो छुट्टै गुप्तचरी संयन्त्र हुँदाहुँदै सेनाले किन सैनिक गुप्तचरी सक्रिय बनाउन लाग्यो त यो प्रश्न र संशय देखिएको छ । सेनाले मिलिट्री इन्टिलिजेन्सलाई प्रभावकारी बना...}
पुरा पढ्नुहोस्काठमाडौँको दरबारमार्गमा सञ्चालित ग्रिनलाइन सेन्टरका सञ्चालक ओमप्रकाश अग्रवालको परिवार मिटरब्याजीहरु अवकाशप्राप्त एसएसपी दीपक रञ्जितसहित घरधनी सुनिल श्रेष्ठ र आरपी ग्रुपका अध्यक्ष रूपेश पाण्डेलगायतले दिएको यातना सहन नसकेर उपचार गर्न भारतको रक्सौल गएको खुलासा भएको हो । उनीहरुकै तन...}
पुरा पढ्नुहोस्संविधानविद् एवं सांसद राधेश्याम अधिकारीले अध्यादेश सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भइसकेपछि प्रधानन्यायाधीश संवैधानिक परिषद्को बैठकमा सहभागि हुन नमिल्ने बताएका छन् । सर्वोच्च अदालतमा अध्यादेशलाई लिएर रीट निवेदन परिसकेपछि त्यसको छिनोफानो नभएसम्म संवैधानिक परिषद्को बैठकमा प्रधानन्य...}
पुरा पढ्नुहोस्बुटवलमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit