Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

कहाँ हराए यी १२ प्रहरी ? ७ दिनभित्र हाजिर हुन निर्देशन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका १२ जना जवानलाई हाजिर हुन सूचना जारी गरेको छ । सात दिनभित्र हाजिर हुनुपर्ने सूचनामा उल्लेख छ ।    सम्पर्कमा नआएकाहरुमा प्रहरी जवानहरु राज कुमार शाह, डिलबहादुर पुन मगर, विजेन्द्र कार्की, आशाराम महतो, बुद्धवीर तामाङ, मुस्कान बान्तवा, विष्णु विक,...}

पुरा पढ्नुहोस्

इराकमा नेपाली शान्ति सैनिकहरुको अदलीबदली शुरु  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको आव्हानमा  इराकमा तैनाथ हुन प्रमुख सेनानी माधव थापाको नेतृत्वमा युनाइटेट नेशन गार्डको ११औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।     सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१ जना नेपाली शान्ति सैन...}

पुरा पढ्नुहोस्

ललितपुरमा एकाबिहानै लुटिए ७८ वर्षीय वृद्ध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गोदावरी नगरपालिका–६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापाको नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीबार बिहान लुटपाट भएको छ ।   ललितपुर महानगरपालिका–१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकबाट लुटपाट भएको हो ।    थापालाई अपरिचित व्यक्तिहरुले फ्रुटिमा नसालु पदार...}

पुरा पढ्नुहोस्

कोभिड–१९ को महामारीमा प्रहरीले निभाएको भुमिका नागरिकले मूल्याँकन गरेका छन्ः एआइजी पोखरेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको  विषम परिस्थितिमा पनि  सीमित स्रोत र साधनको प्रयोग गर्दै नेपाल प्रहरीले निर्वाह गरेको जिम्मेवारीले नेपाल प्रहरीप्रति आमनागरिकको विश्वास बढेको बताएका छन् ।   उनले प्रहरी अधिकारीहरुलाई म...}

पुरा पढ्नुहोस्

सप्तरीमा महिलाको विभत्स हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको हत्या भएको छ ।    स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जानकारी दिए । घरबाट खरानी लिएर खेतमा फाल्न...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्माद्वारा दर्ज्यानी चिन्ह प्रदान 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधान सेनापति प्रभुराम शर्माले विभिन्न पदमा बढुवा भएका सैन्य अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।   बुधबार जंगी अड्डामा आयोजित कार्यक्रममा उपरथी पदमा बढुवा भएका दीपक बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।   बढुवा भए...}

पुरा पढ्नुहोस्

सेनाको राष्ट्रिय सेवा दलद्वारा सैनिक विद्यालयमा तालिम सञ्चालन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको राष्ट्रिय सेवा दलले मंसिर १९ बाट देशका विभिन्न जिल्लाहरु अवस्थित सैनिक विद्यालयमा तालिम सञ्चालन गरिरहेको छ ।     नेपाल सरकारको प्राथमिकता प्राप्त उक्त तालिमको पहिलो चरणमा हाल देशभरका ७,७४० जना छात्ररछात्राहरु तालिमरत रहेका छन् । स्थान विशेषका विद्यालयहरुमा राष्ट्रिय...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ५०५ जना वरिष्ठ हवल्दारमा बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा ५०५ जनाको बढुवा सिफारिस गरेको छ ।    प्रहरी प्रधान कार्यालयले हाल हवल्दार रहेका ५०५ जनालाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको हो ।    प्रहरी प्र...}

पुरा पढ्नुहोस्

नक्कली फेसबुक आइडीबाट सीडीओ नै पीडित, यसरी खुल्यो पोल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो ।        ‘नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको प...}

पुरा पढ्नुहोस्

राजनीतिक गणितले ‘फेल’ हुँदै गएका सुरक्षा संगठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल संख्यात्मक रुपमा एउटा निश्चित फर्मेसन भएको संस्था हो । यसका आफ्ना संरचनाहरु छन् । त्यस संरचनाअनुसार कुनै पनि पद लामो समयसम्म खाली रहन सक्दैन ।     संगठनको कार्यस्वरुप अनुसार अनुरुप खाली भएको पद पूर्ति अविलम्ब गर्नुपर्ने हुन्छ । योग्यताको विषयमा, नियमावलीअनुसार खाली...}

पुरा पढ्नुहोस्