Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

सिद्धबाबाको मुद्दामा मिसिल झिकाउन उच्च अदालतको पत्राचार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवादास्पद सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार आरोपमा सफाइ दिने सुनसरी जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ ।    उच्च सरकारी वकिलको कार्यालय विराटनगरले आइतबार पुनरावेदन दर्ता गराएको हो । उक्त दिन नै उच्च अदालतले मुद्दाको सक्कल मिस...}

पुरा पढ्नुहोस्

सर्लाहीमा प्रहरी र विद्यार्थीबीच झडप, हवल्दारसहित ३ घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्लाहीको धनकौल गाउँपालिकामा बुधबार विद्यार्थी र प्रहरीबीच झडप हुँदा हवल्दारसहित ३ जना घाइते भएका छन् । घाइते हुनेमा हवल्दार राजेश सिंह छन् । यस्तै, दुई जना विद्यार्थी पनि घाइते भएका छन् ।    विद्यालयमा साइकल वितरण र व्यवस्थापन समितिको गठनको विषयमा विद्यार्थीहरु आन्दोलित थिए । विवाद...}

पुरा पढ्नुहोस्

मोतिपुरमा भूमाफियाले जग्गा कब्जा गर्न खोजेको केन्द्रीय सुरक्षा समितिको निष्कर्ष

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

केन्द्रीय सुरक्षा समितिले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा भूमाफियाले जग्गा कब्जा गर्न खोजेको निष्कर्ष निकालेको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा बसेको बैठकको उक्त निष्कर्ष निकालेको हो ।    समितिले सर्वसाधारणलाई जग्गा पाइन्छ भनी प्रलोभनमा पारी विभिन्न स...}

पुरा पढ्नुहोस्

चार्जमा राखेको मोबाइल पड्किँदा अछामकी किशोरीको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मंगलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।    ...}

पुरा पढ्नुहोस्

रुपन्देही घटनाः सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार, एसपी सहित १९ सशस्त्र प्रहरी घाईते 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको अतिक्रमित जग्गा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि  सुकुम्बासी समूहले दर्जनौं पेट्रोल बम प्रहार गरेपछि बाध्य भएर गोली चलाउनु परेको गृहमन्त्रालयले जनाएको छ । यो झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ ।   मन्त्रालयका एक वरिष्ठ...}

पुरा पढ्नुहोस्

५ सय डलर लुकाउने असई खड्का भक्तपुर प्रहरीको थुनामा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आपराधिक गतिविधिमा प्रयोग भई बरामद भएको डलर लुकाएको आरोपमा भक्तपुर प्रहरीले एक असईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरीय प्रहरी प्रभाग साँखुमा कार्यरत असई दिलीप खड्का छन् ।    यही २ चैतमा भक्तपुरको चाँगुनारायणमा सस्तोमा डलर साटिदिने भन्दै एक गिरोहले आठ लाख लिएर ठगी गरेको थियो ।...}

पुरा पढ्नुहोस्

महामारीमा नक्कली स्वास्थ्य सामग्री बिक्री र कालाेबजारी गर्ने ३७ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिर लगायतका स्वास्थ्य सामग्रीको साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई गत ६ हप्ताको अवधिमा प्रहरीले पक्राउ गरेको छ ।   कोभिड-१९ का कारण सिर्जित विकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने स्वास्थ्य सा...}

पुरा पढ्नुहोस्

प्रतिबन्धित खैरो हिरोइनसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिबन्धीत लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले बिहीबार साँझ बेलौरी नगरपालिका–१० भुडा थापाचोकबाट पक्राउ गरेको छ ।   सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालि...}

पुरा पढ्नुहोस्