Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

सवारी दुर्घटनामा परी चितवनका एसपीसहित ६ जना घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दुर्घटनामा परी चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित ६ जना घाइते भएका छन् ।    उनीहरु नारायणगढ–मुग्लिन सडक खण्ड र बाढीका कारण क्षति भएको मुग्लिन पुलको अनुगमन गरी फर्किने क्रममा दुर्घटनामा परेका हुन् । मुग्लिन खडक खण्डको गाईघाटमा आज दिउँसो दुर्घटना भएको हो ।  &...}

पुरा पढ्नुहोस्

नेपाल आइपुगे अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डर जनरल चार्ल्स ए फ्लिन नेपाल आइपुगेका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गरे ।    नेपाली सेनाको निमन्त्रणमा नेपाल आइपुगेका उनले भोलिबाट भेटघाट तथा भ्रमण थाल्नेछन् ।...}

पुरा पढ्नुहोस्

दिनेश सिग्देल हत्याकाण्डको सफल अनुसन्धानगर्ने डीएसपी बने 'पुलिस अफ द स्टेट'

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

वैदेशिक रोजगारीका लागि बहराईन गएका झापा दमक ५ का ४३ वर्षीय  दिनेश सिग्देलको निर्मम हत्याकाण्डको सफल अनुसन्धानगर्ने इलाका प्रहरी कार्यालय धरान सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर फागुन महिनाका लागि उत्कृष्ट प्रहरी घोषित भएका छन् ।    प्रहरी अनुसन्धानमा परिवारमा ब...}

पुरा पढ्नुहोस्

झापामा एकै परिवारका तीन जना मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापाको कन्काइ नगरपालिका–१ मा आठ महिने छोरीसहित एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । ३४ वर्षका रविन विक, उनकी श्रीमती २९ वर्षकी मुना विक र आठ महिनाकी छोरी रूविना विकको शव फेला परेको हो ।   उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुरा...}

पुरा पढ्नुहोस्

चार हिमाल सफाइबाट सेनाले संकलन गर्‍यो १३ हजार किलो फोहोर 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत विभिन्न चार हिमालबाट १३ हजार किलो फोहोर संकलन गरेको छ ।   नेपाली सेनाले दिएको जानकारीअनुसार जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाईमा भएको अभियानअन्तर्गत खटिएको नेपाली सेना तथा सेवा प्रदायकका...}

पुरा पढ्नुहोस्

भाइरल राउटे युवती यसरी बन्दै छन् दुर्व्यवहारको शिकार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीमाथि दुर्व्यवहार हुन थालेको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाबाट राउटे युवती दुर्व्यवहारको सिकार भएका हुन् ।    केही व्यक्तिहरुले राउटे समुदायमा जाने र टिकटकमा भिडियो खिच्न थालेपछि र...}

पुरा पढ्नुहोस्

सर्लाहीमा बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्लाहीको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने १४ प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ । प्रहरी बर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सो विषयमा छानबिन अघि बढाएको थियो ।    छानबिनपछि छ प्रहरी जवान, दुई प्रहरी हवल्दार र दुई प्रहरी सहायक निरीक्षकलाई कार...}

पुरा पढ्नुहोस्

भक्तपुरमा बालिका बलात्कार अभियोगमा एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर भक्तपुरले १२ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका– ४ घर भइ हाल भक्तपुर नगरपालिका–९ चोखा बस्ने ३२ वर्षीय बसन्त दमाई छन् ।   बालिकाकी आमाले महानगरीय प्रहरी बृत्त जगातीमा कि...}

पुरा पढ्नुहोस्

राष्ट्र सेवक कर्मचारीको तलब २ हजार बढ्यो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट्र सेवक कर्मचारीहरुको मासिक तलबमा २ हजार रुपैयाँ बृद्धी गरेको छ । १ सउनदेखि लागू हुने गरि निजामतीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगका कर्मचारीह्ररु सबैको तलब मा २ हजार थप हुने भएको हो ।    अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अध्यादेश म...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा र जापानी राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुधबार प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानी राजदूत किकुटा युटाकाबीच भेटवार्ता भएको छ ।   प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको  सेनाले बताएको छ ।   सेनाले यस किसिमको भेटघाटले दुई मुलु...}

पुरा पढ्नुहोस्