Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

डीएसपी बस्नेत बने वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेत वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी अधिकारी घोषित भएका छन् । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले उनलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी अधिकारी घोषित गरेको हो ।   प्रदेश प्रहरी प्रमुख डीआईजी प्रकाशजंग कार्कीले कार्यसम्पादनमा उत्कृष्ट भएकाले...}

पुरा पढ्नुहोस्

भक्तपुर प्रहरीलाई जब गेस्ट हाउसमा बम राखिएको खबर आयो... 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शनिबार करिब ७ बजे भक्तपुर प्रहरीलाई एक गेस्ट हाउसमा शंकास्पद वस्तु भेटिएको जानकारी आयो । सूचनादाताका अनुसार गेस्ट हाउसको पहिलो तलाको ४ नम्बर कोठामा पुरानो कुकरमा नांगो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद वस्तु देखिएको थियो ।    शिवशरण भुजुले भक्तपुरको मध्यपुर ठिमी नगरपालिक...}

पुरा पढ्नुहोस्

जुवाकाण्डका नाइके बनेका सर्लाहीको सीडीओ फेरिए

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जुवाकाण्डमा मुछिएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । गृह मन्त्रालयले त्यहाँका प्रजिअ रामकुमार महतोलाई मन्त्रालयमा तानेर उनको स्थानमा बाबुराम खतिवडालाई जिम्मेवारी दिएको हो ।   महतोसहित सर्लाहीका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौर र सशस्त्र प्रहरी बलका प्रमुख एसपी श्रे...}

पुरा पढ्नुहोस्

१९ जना जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने याम गुरुङको गोठमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय छिरिङ नोर्बु समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।   विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ४ सय ६५ रुपैयाँ  र...}

पुरा पढ्नुहोस्

रुपन्देही प्रहरीद्वारा साढे ६६ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रुपन्देही प्रहरीले चार दिनमा ६६ लाख ५० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले भन्सार छलेर ल्याइएका लत्ताकपडा, खाद्यवस्तु, फूलका माला लगायत सामग्री नियन्त्रणमा लिएको हो ।   जिल्ला प्रहरी कार्यालय रुपन्देहीका विभिन्न इकाइले गत आइतबारदेखि आज बुधबारसम्ममा ती सामान बरामद गरेक...}

पुरा पढ्नुहोस्

असावधानीका कारण भेरी अस्पतालको क्वाटरमा चार जनाको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाँकेमा कोठा न्यानो बनाउन टिनको बट्टामा कोइला बालेर सुतेका एकै परिवारका चार जनाको निस्सासिएर मृत्यु भएको छ । अन्य तीन जना बेहोस अवस्थामा फेला परेका छन् ।   नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । &nb...}

पुरा पढ्नुहोस्

रक्षा सचिवद्वारा शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई रक्षा सचिव वेगेन्द्रराज शर्मा पौड्यालले आज प्रधानसेनापतिको नियुक्ति पत्र प्रदान गरेका छन् । २४ भदौदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त शर्मालाई आज रक्षा मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी नियुक्ति पत्र प्रदान गरिएको हो ।    ...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा बन्दुक र बारुद बनाउने सामानसहित झापाबाट एक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

झापाको मेचीनगर–२ भृकुटीस्थित तितिरी चोक बाहुनडाँगीबाट भृकृटीतर्फ जाँदै गरेको मे १ ह ६०५६ को टेम्पोबाट सशस्त्र प्रहरीको टोलीले भरुवा बन्दुक बनाउन प्रयोग हुने सामानसहित एक जनालाई पक्राउ गरेको छ ।    बाहुनडाँगीमा शुक्रबार टेम्पोको जाँच गर्दा लुकाईछिपाई ल्याएको अवस्थामा भरुवा...}

पुरा पढ्नुहोस्