
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो भूमिका प्रहरीमा राजनीतिक हस्तक्षेपलाई सन्तुलनमा राख्नु रहेको बताए । बुधबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू निकै हदसम्म प्रहरीमा राजनीतिक हस्तक्षेपलाई सन्तुलनमा राख्न सफल भएको बताए । उनले कुनै पनि संगठन आन्तरिक र...}
पुरा पढ्नुहोस्सोमबार राजधानी काठमाडौंको मुख्य स्थान नयाँ बानेश्वरस्थित संसद भवनअघि व्यस्त सडकमा कुकर बमजस्तो शंकास्पद वस्तु फेला पर्यो । अघिल्लो दिन संसदबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग अनुमोदन भएको विरोधमा त्यस दिन विप्लव माओवादी लगायत ६ कम्युनिष्ट घटकले बन्द आ...}
पुरा पढ्नुहोस्नेपाली सेनाका उपरथी सरोज प्रताप राणा रथीमा बढुवा भएका छन् । राणालाई बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले रथीमा बढुवा गर्ने निर्णय गरेको हो । उनलाई सेनाको बलाध्यक्षको जिम्मेबारी दिइएको छ । जंगी अड्डाले नेपाली सेनाको गूप्तचर इकाइका प्रमुख रहेका राणालाई रथी बढ...}
पुरा पढ्नुहोस्बिना कारवाही सजाय र थुनामुक्त गराइदिन्छौं भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका–६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–४ भोलेनी घर भएका ३३ वर्षीय वीरबहादुर तामाङ र रामेछाप सुनपाती गाउँपालिका–७ घर भएका २७...}
पुरा पढ्नुहोस्गत आइतबार नेपाली सेनाका मेजर अशोकजंग शाहीमाथि आक्रमण गर्ने समूहले मंगलबार एक युवकको हत्या गरेको खुलेको छ । प्रहरीले उक्त समूहका केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–१ का १९ वर्षीय भूपेन्द्र बडुवालको हत्या आरोपमा प्रहरीले केही व्यक्तिह...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले नेपाल–भारतबीचको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज नेपालको शान्तिसुरक्षाका नेपाल–भारतबीको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न उक्त परमादेश जारी गरेको हो ।...}
पुरा पढ्नुहोस्प्रहरीले विशेष सूचनाको आधारमा काठमाडौंको बौद्धबाट युरेनियम जस्तो देखिने पदार्थसहित एक भारतीय र सात नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर ३ का नेता नवराज महत समेत रहेको प्रहरी स्रोतले जनाएको छ । नेपाली कांग्रेसको ललितपुर क्षेत्र नम्बर ३ का...}
पुरा पढ्नुहोस्सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ । काठमाडौँ उ...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाको लोकप्रिय अनलाइन रेडिमेड फुड सप्लायर्स फुडमाण्डुमा साइबर आक्रमण भएको छ । एकजना १९ वर्षीय युवाले फुडमाण्डुको सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई ग्राहकहरुको तथ्याँक सार्वजनिक गरेका हुन् । साइबर ब्यूरोले संचालन गरिरहेको अप्रेशन ह्याक्र हन्ट...}
पुरा पढ्नुहोस्सवारी चालक अनुमतिपत्र किर्ते गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–६ बस्ने देवकाजी तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लगनखेल बसपार्क अगाडि सडकमा महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जावलाखेलबाट लगनखेलतर्फ आउदै गरेको बा.२ ख ६५५६...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit