Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

आजै एमसीसी पारित गर्ने गठबन्धनको सहमति, के हो व्याख्यात्मक टिप्पणी ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्तारूढ गठबन्धनका दलहरुबीच अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट आजै पारित गर्ने सहमति भएको छ ।   आइतबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकले यस्तो सहमति गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।    प्रतिनिधि सभाका दुइटा...}

पुरा पढ्नुहोस्

टीकापुर घटनामा दोषी ठहर गर्दै रेशम चौधरीसहित ८ जनालाई जन्मकैद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले सांसद रेशमलाल चौधरीसहित ८ जनालाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले फैसला सुनाएको हो ।    चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत...}

पुरा पढ्नुहोस्

इराक र अफगानिस्तानका युद्ध–पीडित नेपालीको खोजी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पिटर गिल र जनकराज सापकोटा: खोज पत्रकारिता केन्द्र   किशोरी उमेरमै बिहे गरेकी गोर्खा बक्राङकी कमला थापा १९ वर्ष नबित्दै आमा बनिसकेकी थिइन् । काखे छोरी ताते–ताते गरेर हिंड्न नपाउँदै उनले दुःखले भरिएको अपत्यारिलो खबर सुन्नु पर्‍यो । १६ भदौ २०६१ मा आतंकवादी संगठन अन्सर अल सुन्न...}

पुरा पढ्नुहोस्

यस्तो छ कांग्रेसको २० नम्बरसम्मको वरीयता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेताहरूको शनिबार वरियता क्रम तोकिएको छ । विधानअनुसार सभापतिलाई वरियता तोक्ने अधिकारअनुसार सभापति शेरबहादुर देउवाले नेताहरूको वरियता क्रम तोकेका हुन् ।     पहिलो नम्बरमा सभापति देउवा, दोस्रोदेखि १३औंसम्म उपसभापति, महामन्त्री, सहमहामन्त्रीहरू छन् । त्यसपछि पूर्वपदा...}

पुरा पढ्नुहोस्

यो हो नक्कली रिमडेसिभिर , यसरी भयाे पहिचान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना संक्रमितको संख्या बढेसँगै बजारमा नक्कली रिमडेसिभिर औषधि पनि फेला पार्न थालेका छन् ।    यो समस्या छिमेकको भारतमा बढी देखिएको छ । दिल्ली प्रहरीले नक्कली रिमडेसिभिर औषधि बेच्ने गिरोहलाई पक्राउ गर्दै नक्कली रिमडेसिभिर समेत सार्वजनिक गरेको छ ।    जटिल अवस्...}

पुरा पढ्नुहोस्

देश बनाउन बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ : पोखरेल 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउन बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् ।     बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बता...}

पुरा पढ्नुहोस्

मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने बताएका छन् ।   उनले १४ औं महाधिवेशनको महामन्त्रीको नतिजा आइनसक्दै रक्षामन्त्री पदबाट राजीनामा दिने सामाजिक सञ्जालमार्फत बताएका छन् । महामन्त्री पदको मतगणना जारी रहँदा प्राप्त नतिजालाई हेर्दै उनले राजीनामा दिने घोषण...}

पुरा पढ्नुहोस्

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी दर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापति पदका लागि विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन् । सभापतिका अन्य उम्मेदवारमा सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला छन् ।      निधि यसअघि पार्टीमा उपसभापति थिए । त्यतिबेला देउवालाई सभापतिमा बनाउन निधिले महत्वपू...}

पुरा पढ्नुहोस्

बौद्धमा भेटियो अर्ध जलेको अवस्थामा बोराभित्र शवको भाग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको बौद्धस्थित नयाँबस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ । आज बिहान दुबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए ।   महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै हत्या गरेर जलाएर शव...}

पुरा पढ्नुहोस्

सभामुखको मुद्दालाई सर्वोच्चले दियो अग्राधिकार, विपक्षीका नाममा कारण देखाउ आदेश 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ र अग्राधिकार दिने आदेश गरेको छ । आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले उक्त आदेश दिएको हो ।  संवैधानिक आयोगमा भएका नियुक्ति बदर गर्न माग गर्दै सभामुख सापकोटाले शुक्रबार रिट निवेदन दायर गरेका थिए ।...}

पुरा पढ्नुहोस्