
नेपालको आठघण्टे कार्यगत भ्रमणका लागि काठमाडौंमा रहेका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङहे का मुख्य एजेण्डामा कानून कार्यन्वयन गर्ने दुबै देशका निकायबिच सूचना आदानप्रदान मुख्य रहेको छ । उच्च सरकारी अधिकारीका अनुसार भारतले धार्मिक–सामाजिक–शैक्षिक सहयोगका नाममा...}
पुरा पढ्नुहोस्साबिकको नेकपामा विवाद देखिएपछि सबैभन्दा पहिलो ‘पहिरो’ प्रदेश १ र वाग्मतीमा गयो । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले त्यहाँका मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव नै दर्ता गराए । तर, सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले ३६ जना नायब निरीक्षकको नियमित सरुवा गरेको छ । मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुखहरु फेरिएका छन् । यस्तै जिल्लाहरुका डीएसपीको पनि सरुवा भएको छ । उपत्यकाका दुई वृत्त प्रमुख फेरिएका छन् । ...}
पुरा पढ्नुहोस्सेनाको अगुवाइमा एक महिनादेखि सञ्चालन भइरहेको ‘सफा हिमाल अभियान २०२२’ को टोलीबाट प्रधानसेनापति प्रभुराम शर्माले कार्यप्रगति विवरण लिएका छन् । भिडियो टेलिकम्युनिकेसनबाट क्याम्पेन लिडरहरुसँग गरिएको संवादमा प्रधानसेनापति शर्माले सेनाका सकलदर्जाले गरिरहेको कार्यहरुको उच्च म...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा लेवनानमा तैनाथ हुन मेजर इन्द्रभक्त महर्जनको नेतृत्वमा श्री गोरख बक्स गण ६३ औं डफाको अन्तिम शान्ति सेना टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१४ जना नेपाली शान्ति सैनिक र...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीबाट दर्ज्यानी चिन्ह लगाएपछि आजबाट देशको प्रमुख सुरक्षा अंग नेपाली सेनाको जिम्मेबारी महारथी प्रभुराम शर्माको काँधमा छ । २४ भदौं २०७८ देखि २३ भदौं २०८१ सम्म सेनाले गर्ने राम्रा–नराम्रा सबै गतिविधीको जस–अपजस अब नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माक...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अहंकारले पार्टी छिन्नभिन्न हुन खोजेको बताएका छन् । बुधबार आफू पक्षका नेता कार्यकर्ताको राष्ट्रिय भेलामा उनले ओलीले २८ फागुनको निर्णयबाट पछि हट्न नखोजेको बताएका हुन् । नेता नेपालले ओलीले आफूल...}
पुरा पढ्नुहोस्नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीमा आत्मसमर्पण नगर्ने जनाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता भुसालले आत्मसमर्पणले क्रान्तिप्रति गद्दारी हुने जनाएका हुन् । ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर...}
पुरा पढ्नुहोस्एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स काठमाडौं आइपुगेका छन् । नेपालको चारदिने भ्रमणका लागि उनीहरु काठमाडौं आईपुगेका हुन् । काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावासमार्फत जवा...}
पुरा पढ्नुहोस्निर्वाचनले आयोगले छलफलका लागि नेकपाका दुवै पक्षलाई बोलाएको छ । आयोगले शुक्रबार दुवै पक्षका ५/५ जना प्रतिनिधि पठाइदिन पत्राचार गरेको हो । नेकपाको विभाजनको विवाद चर्चामा रहे पनि आयोगले भने त्यसमा छलफल गर्न लागेको हैन । निर्वाचनका लागि दल दर्ता गर्ने सूचना जारी गर्ने समय नजिकिएकाले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit