
अहिले देशैभरि चिसो बढिरहेको छ । बढ्दो चिसोसँगै बिरामीहरु पनि बढेका छन् । पुराना दीर्घ रोग भएका देखि चिसोबाट हुने पखाला देखि रुघाखोकी, निमोनियाको बिरामी बढेका छन् । यो चिसोमा दम र बाथका रोगीहरुलाई बढी च्याप्ने गरेको देखिन्छ । आज हामीले बाथ रोगका बिरामीको कसरी हेरचाह गर्ने, औषधी उपचार कसरी गर्ने...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकले ३३ वटा केन्द्रिय विभाग गठन गरेको छ । पार्टीको स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको ३३ वटा केन्द्रिय विभाग गठन गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले विभाग गठन र डिलाराम आचार्यको संयोज...}
पुरा पढ्नुहोस्होटल हयातबाट भारत बिहारका पूर्वकेन्द्रीय मन्त्री तथा मुख्यमन्त्री लालुप्रसाद यादवका साला सुवास यादवको रकम चोरी भएको छ । गत बुधबार काठमाडौंस्थित उक्त होटलमा आइपुगेका उनको सोही दिन १ लाख ३० हजार रुपैयाँ चोरी भएको हो । यादवसँगै उनका निकटका अर्का व्यक्ति सुजित सिंह पनि सँगै होटल पुग...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टीको विवाद यतिबेला उत्कर्षमा छ । सत्तारुढ नेकपाका दुई अध्यक्षबिचको गुटबन्दीले पार्टी र सरकारको भविष्य नै अन्यौलमा छ । तर यही मौकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भने सैन्य तालिम गराइरहेको उ निकट अनलाइनहरुले दाबी गरेका छन् । विप्लव समुहका आन्तरिक खबर सम्प्र...}
पुरा पढ्नुहोस्हालै मात्र नेपाली सेनाको अति चुनौतीपूर्ण प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सफलतापूर्वक सम्पन्न गरिन् । उनी यो तालिम गर्ने पहिलो महिला सैनिक हुन् । उनीजस्तै थोरै मात्र महिला सैनिकले सेनाको विभिन्न विधामा पहिलोपटक सफलता पाएका छन् । सेनाका अनुसा...}
पुरा पढ्नुहोस्विदेशी ब्राण्डका मदिराहरुको राजस्व छलीको आरोपमा पक्राउ परेका बिइङ ह्युमन नेपालका सञ्चालक सन्तोषचन्द्र बख्रेल अन्य वस्तुको राजस्व छलीमा पनि संलग्न रहेको प्रहरीले फेला पारेको छ । महानगरीय अपराध महाशाखाको अप्रेसन लिमाअन्तर्गत बख्रेलले भन्सार छली गरी सुर्तीजन्य पदार्थहरु, त्यसका खाली...}
पुरा पढ्नुहोस्बागलुङमा गत १५ चैतमा होली खेल्ने क्रममा भएको झडपमा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिगाड–१० दर्लिङ बस्ने २८ वर्षीय रेशम बुढा मगर, सोही स्थानका ३३ वर्षीय झनबहादुर बुढा, तीर्थलाल बुढा, ३१ वर्षीय सूर्य बुढा, ४६ वर्...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन् । पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र जारी छ । शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरेपनि एकाएक क...}
पुरा पढ्नुहोस्जवाफदेहिता निगरानी समितिले रेशम चौधरीको रिहाइका लागि गृहमन्त्री रामबहादुर थापाले पहल गर्ने वचन दिएकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । समितिले आज विज्ञप्ति जारी गर्दै गृहमन्त्री रामबहादुर थापाले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पुगेर धर्नाकर्ताहरुलाई दिएको आश्वासप्रति आपत्ति व्यक्त गरेको हो ।&...}
पुरा पढ्नुहोस्धेरै समयपछि काठमाडौंमा एउटा समूहको बम राखेर धम्काउँदै फिरौती माग्ने प्रयास र शैली काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको प्रयासमा असफल भएको छ । घटनामा संलग्न तीन नवसिकारु युवा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit