
सुनसरी नाका हुँदै भारतमा स्याउ तस्करी प्रकरणमा तत्कालीन सुनसरीका जिल्ला प्रहरी प्रमुख रहेका एसपी कमल थापा निर्दोष साबित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयले गरेको छानबिनमा उनी निर्दोष देखिएका हुन् । चिनियाँ स्याउ नेपालको नाका हुँदै भारत तस्करी भएको प्रकरणमा प्रहरीले एसपी थ...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको आइतबारको संयुक्त इजलासले मधेश प्रदेशका तर्फबाट नेपाल प्रहरीको भर्ना रोक्न दर्ता भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । यो देशसँगै रोकिएको प्रहरी भर्ना प्रक्रिया अघि बढाउन सहज भएको छ । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डाक्टर मनोजकुमा...}
पुरा पढ्नुहोस्कञ्चनपुरको सीमावर्ती भारतीय वन क्षेत्रमा गोली लागी एक नेपाली घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका–१ का १८ वर्षीय नरेश सुनार घाइते भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए । उनका अनुसार गोली भारतीय सुरक्षा बल एसएसबीले वा वन रक्षक...}
पुरा पढ्नुहोस्प्रहरीले धनगढीमा ३८ हजारको नक्कली नेपाली नोटसहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोटसहित शुक्रबार तीनजना पक्राउ परेका हुन् । ...}
पुरा पढ्नुहोस्सैनिक मुख्यालय जंगी अड्डाले मन्त्रिपरिषद्को १ पुसको निर्णय अनुसार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशकमा सरुवा नियुक्ती भएका सहायक रथी नारायण सिलवाललाई बिहीबारदेखि औपचारिक जिम्मेबारी दिएको छ । सेनाको सो निर्देशनालयका निर्देशक सैनिक प्रवक्ता रहने व्यवस्था छ । &...}
पुरा पढ्नुहोस्१९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका-६ ओदाखाली बस्ने २३ वर्षीय धन बहादुर बिकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । धन बहादुर र बेदकोट नगरपालिका-५ बिचफाटा बस्ने २४ वर्षीय सिप्पु खुनाले ती महिलालाई बिहीबार साँझ ललाई फकाई घरबाट स्थानीय नर्सरीमा लगि...}
पुरा पढ्नुहोस्कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो । ‘नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको प...}
पुरा पढ्नुहोस्आन्तरिक द्वन्द्व र सशस्त्र सघर्षपछि मालीमा बिच्छाईएका बमहरु डिस्पोजलका सार्थै त्यहाँ शान्ति स्थापनाका लागि नेपाली सैन्य टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ श्री ईओडि गुल्म शान्ति सेना सातौं डफ्फालाई बदली गर्नको लाग...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा एक सैनिक मृत फेला परेका छन् । निकुञ्जमा विशेष गस्तीका लागि आएको रेञ्जर बटालियन पोखराका हवल्दार गगनबहादुर शाही मृत फेला परेका हुन् । उनको शव मंगलबार बिहान राप्ती किनारमा फेला परेको चितवन प्रहरीका डीएसपी सूर्य थापाले पर्दाफासलाई जानकारी दिए । उनका अनुसार शाही निक...}
पुरा पढ्नुहोस्पछिल्लो पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको रु ६३ लाखसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार ५५ लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका थिए भने बिहीबार ८ लाख रुपैयाँसहितसहित थप एक युवक पक्राउ परे ।&nbs...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit