
जग्गाको विवादमा आमाको हत्या गर्ने छोरा मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठ रहेका छन् । आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको जलाएर हत्या गरेको आरोप उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लि...}
पुरा पढ्नुहोस्नेपाली सेनाको कंगो मिशनमा तैनाथ २४ नम्बर फिल्ड गुल्मको २४औं डफ्फाले त्यहाँ सडक निर्माण गरेर हस्तानान्तरण गरेको छ । सेनाले कंगोको बुनिया विमानस्थलमा बनाएको सडक मिशनका फोर्स कमाण्डर, लेफ्टिनेंट जनरल मार्कोस डे सा अफोन्सो दा कोस्टा २२ भदौंमा उद्घाटन गरेका हुन् । कार्यक्रमम...}
पुरा पढ्नुहोस्के तपाईं राति तीव्र गतिमा सवारी चलाउनुहुन्छ ? यदि चलाउनुहुन्छ भने ट्राफिक प्रहरीको कारबाहीमा पर्नेमा होसियार हुनुहोला । किनकि महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीव्र गतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ सुरु गरेको छ...}
पुरा पढ्नुहोस्बाराको प्रसौनी गाउँपालिका–२ स्थित शुभ श्री मोबाइल पसल फुटाई मोबाइल चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका १ प्रसौनी टोल बस्ने २४ वर्षीय बिशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७...}
पुरा पढ्नुहोस्काठमाडौंको पशुपतिस्थित वाग्मतीमा डुबेको अवस्थामा एक शव फेला परेको छ । आज बिहान उक्त शव फेला परेको हो । शव पुरुषको भए पनि विवरण खुलिनसकेको र पोस्टमार्टमका लागि पठाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ । वृत्तका प्रमुख डीएसपी केशव भट्टराईले शवको टाउकोमा सानो चोट देखिएक...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले फागुनदेखि आफ्नो इकाईको सम्पर्कमा नआएपछि एकजना वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सर्ई), एकजना सई र अन्य नौजना जवानलाई एकसाता भित्र मातहतको कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना निकालेको छ । प्रहरी प्रधान कार्यालय कानून शाखाले विपत् व्यवस्थापन महाशाखामा दरबन्दी भए...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीले फलामको ढिक्कालाई सुन भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–९ धुसुवाका ३७ वर्षीय काके भन्ने धनबहादुर सुनार र अर्घाखाँची मालारानी गाउँपालिका–३ का ३७ वर्षीय नवीन भन्ने देवबहादुर मगर छन् । सैनामैना नगरपालि...}
पुरा पढ्नुहोस्भक्तपुरमा एकजना ब्यक्तिले आफ्नै श्रीमतीलाई निर्घात कुटपिटपछि ‘तेजाब’ प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । रसायन प्रहार गरेको अभियोेगका उनका...}
पुरा पढ्नुहोस्साढे ३३ किलो सहितको ३८ क्विन्टल सुन तस्करी गर्ने रमेश उप्रेतीलाई मोरङ जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले उक्त आदेश जारी गरेकाे हाे । सुन तस्करी र शाक्य हत्या प्रकरणका मुख्य नाइक...}
पुरा पढ्नुहोस्म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ छापस्थित निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्गको क्रममा ढुङ्गाले उछिटिएर लाग्दा सोही हाईड्रोपावरमा काम गर्ने रोल्पा घर भएका २० वर्षीय मिलन मगरको सोमबार बेलुका मृत्यु भएको छ । ढुङ्गा उछिटिएर लाग्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बेनी अस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit