
सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक फागुन ८ गते बस्ने गरी सकिएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अन्तिम निर्णय लिन बसेको सत्तारुढ गठबन्धनको बैठक आगामी आइतबार बस्ने गरेर सकिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । बैठक...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पदसँगै मन्त्री पद पनि गुमेको छ । नेकपा माओवादी केन्द्रको पत्रअनुसार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसद पद रिक्त भएको निर्णय गरेका हुन् । माओवादीले बादललाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थ...}
पुरा पढ्नुहोस्प्रहरीमा आर्थिक वर्ष सकिएसँगै हुने लेखापालहरुको सरुवा साढे २ महिना बित्दा पनि हुन सकेको छैन । अस्वस्थ प्रतिस्पर्धा, राजनीतिक हस्तक्षेप र कार्यविधि संशोधन लगायत कारणले लेखापालको सरुवामा ढिलाइ भइरहेको हो । प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार हाल लेखापाल सरुवाको कार्यविधि स...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटघाटमा शान्तिपूर्णरूपमा गरेको आन्दोलनमा गिरफ्तार पार्टीका नेता कार्यकर्ता रिहा गर्न उनीहरुले गृहमन्त्रीसँग माग गरेका छन् । श...}
पुरा पढ्नुहोस्राष्ट्रियसभाको बर्खे अधिवेशन आह्वान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार यही असार १७ गते ४ बजे बस्नेगरी अधिवेशन बोलाएकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा ९३ (१) बमोजिम अधिवेशन आह्वान र धारा...}
पुरा पढ्नुहोस्सरकारले ५ पुस २०७७ मा प्रतिनिधि सभा विघटन गरे पछि नेपाली राजनीति ध्रुबीकृत भएको छ । सरकारको कदम सहि र गलत भन्नेहरु दुईभागमा बाँडिएका छन् । सत्तारुढ आफै बिभाजित भएको छ । सरकारले प्रतिनिधि सभाको विघटन गरि नयाँ निर्वाचनको मिति समेत घोषणा गरेको छ । साथै निर्वाचन आयोगले पूर्व...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रको अगुवाइमा रोल्पाकेन्द्रित ‘युद्ध पर्यटन’को फूर्को जोडिएका कार्यक्रमहरुमा राज्यकोषबाट झण्डै रु. ५० करोड– मूलतः कार्यकर्ता पोस्नमा खर्च गरिएको छ । महेश न्यौपाने, खोज पत्रकारिता केन्द्रका लागि राज्य–सत्तामा आमूल परि...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन् । बुधबार बिहान ट्वीट गर्दै भट्टराईले उक्त सरकारमार्फत एक वर्षभित्र चुनाव गर्न सकिने पनि प्रस्ताव...}
पुरा पढ्नुहोस्सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन् । महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताएका छन् । विनायक सिद्धी कलेजले शन...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्खरै महाधिवेशनको दीप बालेर उद्घाटन गरेका छन् । महाधिवेशनको उद्घाटन हुनुअघि विभिन्न समुदायलाई प्रतिनिधित्व गर्दै सांस्कृतिक झाँकी प्रस्तुत गरिएक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit