
नेपालस्थित संयुक्त राज्य अमेरिकी दूतावासले नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य भएको जनाएको छ । उसले अमेरिकाको नीतिअनुसार कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन नभन्ने तर कुनै देशबाट त्यसका लागि माग आएक...}
पुरा पढ्नुहोस्स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र नेपालस्थित भारतीय राजदूतावासले काठमाडौंस्थित होटल एलोफ्टसँग सहकार्य गर्दै ‘आजादीका अमृत महोत्सव’ इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’ नामक कार्यक्रमको आयोजना गरेको छ । उक्त महोत्सवमा भारतीय प्रसिद्घ सेफ सञ्जय रैनाले तया...}
पुरा पढ्नुहोस्नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको अवसरमा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले एक सन्देश जारी गरेका छन् । नेपालले एक साझेदारका रुपमा हासिल गरेका उपलब्धीहरुमा गर्व गर्ने उनले आफ्नो ट्वीटमा जनाएका छन् । साथै, आउने थुप्रै दशकसम्म यो मित्रता रहनेमा आशावादी रहेक...}
पुरा पढ्नुहोस्नेपालको कूटनीतिक सम्बन्ध भएका २० देशमा अहिले राजदूत पद रिक्त छ । ती देशमा लामो समयदेखि राजदूत नियुक्त हुन नसके पनि सरकारको ध्यान पुग्न सकेको छैन । सत्ता गठबन्धन दल र विपक्षी दलहरु अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग पारित गर्ने नगर्ने र स्थानीय तहको निर्व...}
पुरा पढ्नुहोस्कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले भेटवार्ता गरेका छन् । मन्त्रालयमा मङ्गलबार भएको भेटमा उनीबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेलगायत विविध समसामयिक विषयमा छलफल भएको मन्त्री बडूको...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान एकेडेमी अफ लेटर्स (पीएएल)का अध्यक्ष प्राडा युसुफ खुशसँग भेटघाट गरेका छन् । भेटमा नेपाल र पाकिस्तानबीच साहित्य क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई अझ गाढा बनाउन दुवै देशका साहित्यिक क्षे...}
पुरा पढ्नुहोस्सरकारले डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूत नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई संविधानको धारा २८२ अनुसार नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिका र चीन आफ्ना दुई नेताहरू बीचको लामो समयदेखि प्रतीक्षा गरिएको भर्चुअल शिखर सम्मेलन पछि पत्रकार भिसामा जारी प्रतिबन्धहरू खुकुलो पार्न सहमत भएका छन् । यस सहमतिलाई आज बेइजिङले महत्त्वपूर्ण उपलब्धि भनेको छ । वासिङ्टनले अमेरिकी सञ्चारमाध्यमका सदस्यहरूमाथ...}
पुरा पढ्नुहोस्तालिबानले अफगानिस्तानमा महिला अधिकार र समावेशितासम्बन्धी आफ्नो प्रतिज्ञा भङ्ग गरिरहेको संयुक्त राष्ट्रसंघकी अधिकार प्रमुखले सोमबार बताएकी छिन् । प्रमुख मिशेल बाचेले प्रदर्शनकारीहरू विरुद्धको हिंसा र कथित प्रतिशोधात्मक हत्याको आलोचना समेत गरेकी छिन् । त्यहाँका सुरक्षा बलका पूर्व सदस्यहरू...}
पुरा पढ्नुहोस्चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको ३ लाख मात्रा खोप सहयोग गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार उक्त खोप प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छन् । खोपसँगै चीनले १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि सहयोग गरेको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit