
गृहमन्त्री बालकृष्ण खाणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानुनको तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बलात्कारलगायतका जघन्य अपराधका घटना एकपछि अर्को गरी सार्वजनिक भइरहेको बेला गृहमन्त्री खाणको यस्तो अभिव्यक्ति आएक...}
पुरा पढ्नुहोस्सात वर्षअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लागुऔषधका २३ वटा मुद्दा दर्ता थिए । आर्थिक वर्ष २०७०/७१ सालमा सबैभन्दा बढी ११ किलोग्राम चरेश प्रहरीले बरामद गरेको तथ्यांक पनि छ । चरेश, नाइट्रोभेटलगायतका लागुऔषधको कारोबारी र प्रयोगकर्ता पक्राउ पर्ने गरेको विगतको तथ्यभन्दा यहाँ खैरो...}
पुरा पढ्नुहोस्डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई जलाएर जिउँदै मार्न खोज्ने श्रीमान् सन्तोष भाटलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँद...}
पुरा पढ्नुहोस्बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका आरोपितको डीएनए परीक्षण गरिने भएको छ । बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले डिएनए परीक्षणका लागि रगतलगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञा...}
पुरा पढ्नुहोस्रुपन्देही र पर्साका प्रमुख जिल्ला अधिकारी(सिडियो) साटफेर भएका छन् । रुपेन्देहीका सिडियो पिताम्बर घिमिरेलाई गृह मन्त्रालयले काठमाडौं तानेको २४ घण्टामै पर्सा पठाएको हो । पर्साका सिडियो आस्मान गुरुङलाई रुपन्देही पठाइएको छ । गत फागुन २१ गते बुटवलको रानीगन्जमा मोतिपूर औद्य...}
पुरा पढ्नुहोस्१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो। }
पुरा पढ्नुहोस्दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको हो । ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।...}
पुरा पढ्नुहोस्सरकारले रक्षा सचिवमा बाग्मती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मालाई नियुक्त गरेको छ । सरकारले रक्षा सचिव बेगेन्द्रराज पौड्यालले अनिबार्य अवकाश पाएपछि रिक्त रहेको स्थानमा शर्माको सरुवासहित नियुक्त गरेको हो । उच्च सरकारी स्रोतका अनुसार शर्मालाई २१ पुसमा बसेकाे मन्त्रिपरिषद् बैठ...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) की नेतृ ललिता दासले प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएकी छन् । आफूलाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौज गरेको भन्दै सिरहाको लहान नगरपालि...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले स्थानीय तहको निर्वाचनका लागि हालसम्म म्यादी प्रहरी भर्नाको सूचना जारी नगरिएको जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी मुख्यालयले सामाजिक सञ्चालनबाट सूचना गरिएको भनी राखिएको पाइएकाले स्पष्ट पारेको जनाएको हो । ‘स्थानीय तह निर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit