
गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने छन् । न्यौपानेलाई २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैया...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका महिला सांसदहरुले आफूहरुमाथि प्रहरी प्रशासनले हातपात र दमन गरेको आरोप लगाएका छन् । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्रबहादुर धानुकले महिला सांसदमाथि हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लगाए । ...}
पुरा पढ्नुहोस्कपिलवस्तु प्रहरीले चालु आर्थिक वर्षको दुई महिनामै १७५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । भदौमा १२७ जना र असोजमा ४८ जनालाई पक्राउ गरिएको हो । उनीहरुबाट ७८ वर्ष १० महिना कैद सजाय र करिब साढे १४ लाख रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रहरीले जनाएको छ । आव २०७७÷७८ मा भदौमा शून...}
पुरा पढ्नुहोस्चितवनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्यामा उनकै गणका सिपाही गंगाधर ढकालको संलग्नता पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले गुरुङको हत्यमा संलग्न रहेको आरोपमा ढकाललाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाएको एसपी ओम अधिकारीले पर्दाफासलाई बताए । उनका अनु...}
पुरा पढ्नुहोस्ललितपुरमा रहेको मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी भएको छ । गोदावरी नगरपालिका ३ टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ । चोरी भएको...}
पुरा पढ्नुहोस्प्रहरीले २४ भदौंमा पुरानो बानेश्वरस्थित मात्रिका आई सेन्टरको शौचालयमा नक्कली बम राखेर फिरौती माग्ने गिरोहलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । परिसरले अहिले २ बजे पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गर्ने जनाएको छ । ...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालयले निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत गरेको छ । साथै, यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडिए) मा मिलान गर्न पाउने व्यवस्था गरिएको पनि छ । स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि पाँच अर्ब...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले फागुनदेखि आफ्नो इकाईको सम्पर्कमा नआएपछि एकजना वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सर्ई), एकजना सई र अन्य नौजना जवानलाई एकसाता भित्र मातहतको कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना निकालेको छ । प्रहरी प्रधान कार्यालय कानून शाखाले विपत् व्यवस्थापन महाशाखामा दरबन्दी भए...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा चन्द्रप्रकाश (सीपी) गौतम बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रको रिक्त एक एआईजी पदमा उनको बढुवा गरिएको हो । गौतमले ३ वैश...}
पुरा पढ्नुहोस्काठमाडौंको बाफलस्थित माछापाटी चोकमा १० दिनअघि फेला परेको जलेको अवस्थाको शवको पहिचान खुलेको छ भने प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार मृतक काभ्रेका हर्कबहादुर बाँनिया हुन् । उनको हत्या आरोप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit