Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

चुनावबारे सत्तारुढ दलहरुको बैठक निष्कर्षविहीन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपराह्न ४ बजे पुनः बस्ने गरी सकिएकोे छ ।    शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ ।    यद्यपि, बिहान बसेको बैठक निष्कर्षविहीन भएक...}

पुरा पढ्नुहोस्

५ दलीय गठबन्धनले लोकतन्त्रको आधार भत्काएको छ : केपी ओली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिटोभन्दा छिटो मुलुक निर्वाचनमा जानुपर्ने बताएका छन् ।   आज काठमाण्डौको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै उनले सञ्चारकर्मीमाझ वर्तमान सरकारबाट मुलुक चल्न नसक्ने भन्दै छिटो निर्वाचनमा गएर नयाँ...}

पुरा पढ्नुहोस्

यी हुन् एमालेमा सुदृढ पार्टीका लागि प्रस्तावित पाँच आयाम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एमाले) को जारी प्रथम विधान महाधिवेशनमा आगामी निर्वाचनमा पार्टीलाई सरकारको नेतृत्व गर्ने स्थानमा पु¥याउन सुदृढ पार्टी निर्माणका लागि पाँच आयाम प्रस्ताव गरिएको छ ।        ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा महासचिव ईश्...}

पुरा पढ्नुहोस्

लोसपाको चुनावी घोषणापत्र सार्वजनिकः महिलालाई निःशुल्क शिक्षा दिने प्रतिबद्धता 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।   शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा लोसपाले उक्त घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्थ...}

पुरा पढ्नुहोस्

यो हो नक्कली रिमडेसिभिर , यसरी भयाे पहिचान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना संक्रमितको संख्या बढेसँगै बजारमा नक्कली रिमडेसिभिर औषधि पनि फेला पार्न थालेका छन् ।    यो समस्या छिमेकको भारतमा बढी देखिएको छ । दिल्ली प्रहरीले नक्कली रिमडेसिभिर औषधि बेच्ने गिरोहलाई पक्राउ गर्दै नक्कली रिमडेसिभिर समेत सार्वजनिक गरेको छ ।    जटिल अवस्...}

पुरा पढ्नुहोस्

जसले सिन्धुली कांग्रेसमा युवालाई नेतृत्व दिन मार्गप्रशस्त गरे..

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अहिले कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत देशभर पालिकास्तरीय अधिवेशन भइरहेका छन् । यस क्रममा धेरैजसो पालिकामा युवा नेता चयनका कारण कांग्रेसमा उत्साह बढेको छ ।    युवालाई नेतृत्वमा आउन उत्प्रेरणा दिनेमा पाका पुस्ता छन्, जसले नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरेकासम्म उदाहरण देखिएका छन् ।...}

पुरा पढ्नुहोस्

यातायात कार्यालयको फाइललाई डिजिलाइजेशन गर्न प्रदेश मन्त्रीको निर्देशन 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिएका छन् ।      शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् । उनले यातायात क...}

पुरा पढ्नुहोस्

भारतले लगायो कोरोना खोपको निर्यातमा रोक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  भारतले कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ । बीबीसीका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिसिल्ड’ को निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो ।    भारतमा संक्रमण तीव्र भएसँगै खोप अभाव हुने भन्दै निर्...}

पुरा पढ्नुहोस्

संक्रमण नियन्त्रणका लागि सरकारलाई मानवअधिकार आयोगको १३ बुँदे ध्यानाकर्षण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।    कोभिड– १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बुधबारको भेटमा मानवअधिकार आयोगको प्रतिनिधिमण्डलले सरका...}

पुरा पढ्नुहोस्

भारतीय सेनाका कर्णेललाई साथी कै रसियन श्रीमती बलात्कार गरेको आरोप 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतीय सेनाका कर्णेललाई आफ्नै साथीको श्रीमती बलात्कार गरेको आरोप लागेको छ ।    भारतको उत्तर प्रदेश कानपुरस्थित भारतीय सेनाको हतियार भण्डारण विभागमा कार्यरत रहेका कर्णेल नीरज गलहोत बिरुद्ध त्यहाँको प्रहरीमा जाहेरी दर्ता भएपछि घटना बाहिर आएको हो ।   पीडित महिलाले गलहोत बिरुद...}

पुरा पढ्नुहोस्