Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

लोड भएको अटोमेटिक पेस्तोल सहित सर्लाही सीमाबाट २ भारतीय पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालको सलार्हीस्थित बोर्डर आउट पोष्ट त्रिभुवननगरले अटोमेटिक पेस्तोल, २ थान गोली र म्याग्जिन सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।      मेडईन इटाली लेखिएको घरेलु निर्मित अटो पेस्तोलसहित सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ शेखटोलस्थित सीमा क्षेत्रबा...}

पुरा पढ्नुहोस्

बैंकिङ कसुरका अभियुक्त खोटाङका वरुण ढकाल पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेश गरेको छ ।        पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने वरुण ढकाल रहेका छन् । अदालतले उनलाई पाँच दिन कैद र बिगोबमोजिम...}

पुरा पढ्नुहोस्

महाेत्तरीबाट पेस्तोल र गोलीसहित एक पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुधबार प्रहरीले महोत्तरीबाट एकजनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बुधबार साँझ बर्दिवास नगरपालिका–१३ बिजलपुरा डाँडाटोल बस्ने लालबाबु भण्डारी पक्राउ परेका हुन्। उनको साथबाट ९ एमएम चाइनिज पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान र पेस्तोलमा लोड भ...}

पुरा पढ्नुहोस्

निर्मला पन्तको दोषी पत्ता लगाउन प्रमको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्याका सम्बन्धमा शीघ्र दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर प्रधानमन्त्रीले शीघ्र दोषी पत्ता लगाई कारबाही...}

पुरा पढ्नुहोस्

फेसबुकमा नक्कली आइडी बनाई चरित्र हत्या गरेको आरोपमा १ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

विदेशमा रहेकी नेपाली युवतीको फेसबुकमार्फत चरित्र हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ।      समाजिक सञ्जाल फेसबुकमार्फत नक्कली आइडी बनाई चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले रूपन्देही बुटवल उपमहानगरपालिका ११ देवीनगर बस्ने २५ वर्षीय एलिस भ...}

पुरा पढ्नुहोस्

सुन तस्करीका मुख्य अभियुक्त गोरेका भाइ २ लाख धरौटीमा रिहा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

साढे ३३ किलो सहितको ३८ क्विन्टल सुन तस्करी गर्ने रमेश उप्रेतीलाई मोरङ जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ ।      मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले उक्त आदेश जारी गरेकाे हाे ।  सुन तस्करी र शाक्य हत्या प्रकरणका मुख्य नाइक...}

पुरा पढ्नुहोस्

अर्काको जग्गा किर्ते गरी बेच्न खोज्ने दुई जना भक्तपुरबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सार्वजनिक जग्गासहित व्यक्तिको जग्गा कीर्ते गरी बिक्री गर्न पाँच करोड २० लाख रुपैयाँ बैना लिएर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।    प्रहरीले चाँगुनारायण नगरपालिका–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारीलाई कमल विनायकबाट र भक्तपुर नपा–८ बस्ने ईश्व...}

पुरा पढ्नुहोस्

जेलरको मिलेमतोमा नेपालगन्ज कारागारबाटै आपराधिक गतिविधि सञ्चालन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैदीबन्दीलाई सुधार्न र उनीहरुबाट हुने सम्भावित अपराध रोक्न बनेका कारागारबाटै आपराधिक गिरोह सञ्चालनको विषय हामीले चलचित्रहरुमा हेर्दै आएका छौं । तर यही अवस्था देशकै एउटा महत्वपूर्ण कारागारमा छ भन्दा पत्याउन कठिन होला ।    बाँकेको नेपालगञ्जमा रहेको नेपालगञ्ज कारागारमा पछिल्लो समय कैदीब...}

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।   गत ८ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार एसएसपीबाट डीआईजीमा बढुवा भएका नल प्रसाद उपाध्याय, मोहन...}

पुरा पढ्नुहोस्

१३ इन्स्पेक्टर डिएसपीमा बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो।      }

पुरा पढ्नुहोस्