Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

सम्बन्धित समाचार

भारतीय प्रहरीको मोटरसाइकल नेपालगन्जमा बेवारिसे फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँके प्रहरीले भारतबाट भित्रिएको नम्बर नखुलेको बुलेट मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी भारतीय प्रहरीलाई नै बुझाएको छ । प्रहरीका अनुसार उक्त मोटरसाइकल भारतकै एक सईको रहेको खुलेको छ ।    भारतको बहराइज रुपैडिहाबाट उक्त मोटरसाइकल नेपाल भित्रिएको थियो । उक्त मोटरसाइकल हरिद्वारका एक चौ...}

पुरा पढ्नुहोस्

मर्मत नगरिएका गाडी गुडाउँदा दुर्घटना बढ्यो : मन्त्री यादव

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका गाडी गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालाहरुलाई सचेत गराएकी छन् ।   शनिबार नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले गाडी चलाउन नहुने अवस्थामा पनि गाडी गुडाउने गरेको कारणले...}

पुरा पढ्नुहोस्

कैलालीमा घाँटी रेटिएको अवस्थामा दम्पती मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कैलाली गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् ।   श्रीमान् घरबाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्र महाधिवेशन : सात सदस्यीय अध्यक्षमण्डल गठन 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले सात सदस्यीय अध्यक्षमण्डलको गठन गरेको छ ।     नेकपा माओवादीको ८ औं राष्ट्रिय महाधिवेशन सञ्चालनका लागि अध्यक्षमण्डलको नाम नेता नारायणकाजी श्रेष्ठले हलमा प्रस्तुत गरेका थिए । उनले प्रस्ताव गरे लगत्तै हलले स्वीकृत पनि गरेको छ ।     अध्यक्ष मण...}

पुरा पढ्नुहोस्

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते बोलाउन सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मन्त्रिपरिषदको शुक्रबार राति बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् मन्त्रिपरिषद् हेरफेर र विस्तार गरेपछि बसेको बैठकले उक्त निर्णय गरेको हो ।    अस...}

पुरा पढ्नुहोस्

मिलेमतो मै नारायणहिटिमा ठेक्का : छानबिन समिति

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा बतास समूहलाई  क्याफ्टेरिया सञ्चालनका लागि जग्गा भाडामा दिइएको विषयमा छानबिन गर्न गठित समितिले ठेक्का प्रक्रियामै मिलेमतो भएको निष्कर्ष निकालेको छ ।      छानबिन समितिले आज उक्त प्रतिवेदन मन्त्री आलेलाई बुझाएको थियो । उक्त प्रतिवेदन अनु...}

पुरा पढ्नुहोस्

‘डिएसपीका बलात्कारी छोरा, कसैलाई भने ज्यान मार्ने धम्की’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कृष्ण आचार्य   गाडी पार्क गरेर वीर अस्पतालको इमरजेन्सी वार्डमा छिरेँ । बेड नम्बर १०७ । १२–१३ वर्षीया बालिका बेडमा पल्टिरहेकी थिइन् । तर, उनको हातमा कुनै ब्यान्डेज थिएन । मैले मज्जैसँग नियालेँ । हात भाँचिएको कुनै पनि संकेत पाइनँ । बरु अनुहारमा केही चोट देखियो ।   दिदीले अफ...}

पुरा पढ्नुहोस्

मर्जरका लागि इन्भेष्टमेन्ट र हिमालयन बैंकले पाए राष्ट्र बैंकबाट एलओआई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मर्जरको तयारीमा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडले राष्ट्र बैंकबाट लेटर अफ इन्ट्रेस्ट (एलओआई) पाएका छन् । राष्ट्र बैंकको सोमबार बसेको बैठकले एलओआई दिने निर्णय गरेको हो ।   नेपालका दुई ठूला बैकहरुबीच मर्जरका लागि ३० वैशाखमा प्रारम्भिक समझदारी पत्र (आईओएम) मा हस...}

पुरा पढ्नुहोस्

कसले दिन खाेज्याे वनमन्त्रीलाई एक अर्व घूस? किन भएन कारबाही ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वन तथा वातावरण मन्त्री प्रेम आले मगरले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफुलाई एक अर्ब रुपैया घूसको ‘अफर’ आएको सार्वजनिक गरेका छन् । उनले काठ व्यवसायी र वनका कर्मचारीले रकम ‘अफर’ गरेको मंगलबार आयोजित एउटा सार्वजनिक कार्यक्रममा दाबी गरेका हुन् ।  मन्त्री आले...}

पुरा पढ्नुहोस्

गठबन्धनमा अपमानपूर्ण व्यवहार भए मान्य हुँदैनः नेपाल 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने बताएका छन् ।    नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र उनीहरुमाथि अपमानपूर्ण ढंगको व्यवहार गर्ने काम स्थानीय तह निर्वाचन...}

पुरा पढ्नुहोस्