
भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि एक अर्ब रुपैयाँ प्रदान गरेको छ। भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको औपचारिक भ्रमणको अघिल्लो साँझ भारतले नेपाललाई एक अर्वको चेक दिएको हो । राजदूत क्वात्राले नेपालीमा टुइटगर्दै यसको जानकारी दिएका हु...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीको अवसर पारेर सोमबार लुम्बिनी आउँदै छन् । नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मोदी लुम्बिनी आउन लागेका हुन् । मोदीको प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डो...}
पुरा पढ्नुहोस्अमेरिकी दूतावास काठमाडौंले विद्यार्थीसहित ७ प्रकारका भिसा जारी गर्न सुरु गरेको छ । विना अन्तरवार्ता नवीकरण गर्ने भिजिटर भिसा बीवान÷बी टु भिसा, सीमित संख्यामा क्रु मेम्बर सी वान÷डी भिसा, सिमित संख्यामा विद्यार्थी भिसा एफ, एम र एक्सचेन्ज भिजिटर जे भिसा, मेडिकल वा अन्य आपतकालिन अवस्थाका...}
पुरा पढ्नुहोस्अफगानिस्तानबाट अमेरिकाले आइतबार एक दिनमा १७ सय मानिसलाई उद्धार गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार ३९ वटा विमानबाट कूल ३४ हजार जनालाई उद्धार गरिएकामा १७ सय अमेरिकी रहेका छन् । उद्धार गर्नुपर्नेको सङ्ख्या धेरै रहेकाले उद्धार कार्यलाई छिटो...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । सोमबार जङ्गी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपाल सरकारलाई कोभिड – १९ विरुद्धको १५ लाख भन्दा बढी मात्रा खोप अनुदान सहयोग दिएको छ । अमेरिकाले अनुदान सहयोग दिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप सोमबार नेपाल आइपुगेको हो । अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरु...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच आज नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ । भारतको तीनदिने भ्रमणका पराष्ट्रमन्त्री ज्ञवाली बिहीबार दिल्ली प्रस्थान गरेका हुन् । भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पाकिस्ताका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ । राजदूत शाहले अध्यक्ष ओलीलाई उनको निवास बालकोटमा गएर भेटवार्ता गरेका हुन् । नेपाल र पाकिस्तानको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने हिसाबले उक्त भेटवार्ता भएको बताइएको छ । ...}
पुरा पढ्नुहोस्जापानको टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगितामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी प्रथम महिला जिल बाइडेनले गर्दैछिन् । यही जुलाई २३ मा हुने उद्घाटन समारोहमा समेत सहभागी हुनेगरी प्रथम महिला बाइडेन त्यसतर्फ प्रस्थान गरेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । ...}
पुरा पढ्नुहोस्भारतीय सेनामा नेपालीमाथिको निर्भरता हटाउने रणनीतिअनुसार भारतले नेपालीको साटो नेपाली मूलका भारतीयलाई प्राथमिकता दिने भएको छ । भारतीय सेनामा नेपाली महिलालाई भर्ना गर्ने यसअघिको निर्णय पनि भारतले सच्याएको छ । भारतले केही दिनअघि गरेको सूचनामा नेपाली महिलाहरुलाई पनि भारतीय सेनामा भर्ना...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit