
अफगानिस्तानको कान्दाहार शहरमा रहेको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन गरी सो हमलाको निन्दा गरेको हो । नागरिकले आफ्नो धार्मिक आस्था व्यक्त गर्ने मस्जिद जस्तो स्थानमा ग...}
पुरा पढ्नुहोस्अमेरिकी प्रशासनिक सर्वोच्च निकाय व्हाइट हाउसले ४६ औं राष्ट्रपति र ४९औं उपराष्ट्रपतिको औपचारिक तस्बिर सार्वजनिक गरेको छ । गत शुक्रबार व्हाइट हाउसले नवनिर्वाचित राष्ट्रपति जोह वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको तस्बिर सार्वजनिक गरेको हो । राष्ट्रपति र उपराष्ट्रप...}
पुरा पढ्नुहोस्विभिन्न मुलुकका कूटनीतिज्ञलाई विरामी बनाएको भन्ने ‘हवाना सिन्ड्रोम’को कारण के हो भन्ने बारे अमेरिका अझै अनिश्चित रहेको गुप्तचर प्रमुख अव्रिल हाइन्सले बताएका छन् । यस विषयमा छलफल गर्न हाइन्सले शुक्रबार क्याबिनेटका उच्च पदाधिकारी र अन्य विज्ञहरुसँग भेटवार्ता गरेको राष्ट्रिय गु...}
पुरा पढ्नुहोस्वीरगञ्जमा अमृत महोत्सवको अवसरमा भारतीय महावाणिज्य दूतावासद्वारा ‘प्रजातन्त्रको विशेष सन्दर्भमा शासनमा संविधानको सान्दर्भिकता’ विषयमा शुक्रबार छलफल कार्यक्रमको आयोजना गरेको थियो । छलफलमा मोनिका सिंह, साहु विचार मञ्चका अध्यक्ष श्री सुरेश कुमार, लक्ष्मी कर्ण, उच्च अदालतका अधिवक...}
पुरा पढ्नुहोस्जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचन हुने निश्चित भएको छ । वर्तमान अर्थमन्त्रीसमेत रहेका ओलाफ यही डिसेम्बर ८ मा चान्सलर बन्ने भएका छन् । जर्मनीको संसद सचिवालयले बिहीबार जारी गरेको वक्तव्यमा आगामी डिसेम्बर ८ मा संसदमा नयाँ चान्सलर चयनका लागि निर्वाचन हुने र एंगेला म...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित बेलायती राजदूतावासले महिलाको नेतृत्व विकास सम्बन्धी कार्यक्रमका लागि दरखास्त आह्वान गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रमका लागि युवा महिलाको आवेदन माग गरेको हो । दूतावासका अनुसार यो कार्यक्रम एक वर्षसम्म सञ्चालन हुनेछ । दूतावासको समूह र महिला ने...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले जटिल खालका राजनीतिक मतभेदहरुलाई पनि शान्तिपूर्ण वार्ताका माध्यमबाट नै समाधान गर्न सकिने उदाहरण नेपालले प्रस्तुत गरेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्र शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बिहीबार...}
पुरा पढ्नुहोस्भारतीय महावाणिज्य दूतावासले आज वीरगञ्जमा तेस्रो 'ओपन हाउस फर कन्सुलर गुनासो' कार्यक्रमको आयोजना गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको परिसरमा भएको उक्त कार्यक्रमको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले ग्रहण गरेका थिए । नेपा...}
पुरा पढ्नुहोस्ललितपुरको पाटनबाट पाँच दशकअघि हराएको उमामहेश्वरको मूर्ति अमेरिकाले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ । अमेरिकाको कोलारोडो राज्यअन्तर्गत डेनभर म्युजियममा भेटिएको उक्त मूर्तिलाई नेपालले आफ्नो दाबी गरेपछि दूतावासलाई हस्तान्तरण गरिएको हो । वासिंगटस्थित नेपाली दूतावासले जारी गरेको व...}
पुरा पढ्नुहोस्पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरेशीले भारतले अफगानिस्तानलाई पाकिस्तानमा ‘आतंकवादी गतिविधि’ गर्न प्रयोग गरिरहेको आरोप लगाएका छन । उनले काबुलमा नयाँ दिल्लीको उपस्थिति ‘देखिएभन्दा धेरै ठूलो’ भएको टिप्पणी समेत गरे । अफगानिस्तानी न्युज च्यानल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit