
भारतको राष्ट्रिय सुरक्षा परिषद सचिवालयको उपराष्ट्रिय सुरक्षा सल्लाहकारमा विक्रम मिश्री नियुक्त भएका छन् । सन् १९८९ ब्याचका इन्डियन फरेन सर्भिस (आईएफएस) अधिकारी मिश्री चीन मामिलाबारे जानकार मानिन्छन् । उनी चीनका लागि भारतीय राजदूतसमेत भइसकेका छन् । उनले पंकज सरनको स्थानमा जिम्मेवार...}
पुरा पढ्नुहोस्अमेरिकी उप–विदेशमन्त्री विन्डी आर शेरमनले नेपालसहित दक्षिण एसियाका पाँच मुलुकका प्रतिनिधिसँग भेटवार्ता गरेकी छन् । संयुक्त राष्ट्रसंघको जारी ७६ औं महासभामा सहभागी हुन पुगेका प्रतिनिधिहरुसँग विन्डीले बिहीबार संयुक्त रुपमा भेटवार्ता गरेकी हुन् । भेटवार्तामा नेपाल, बंगलादेश, भुटान, म...}
पुरा पढ्नुहोस्नेपालको दार्चुलालाई भारतको धार्चुलासँग जोडने नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा पुल बनाउन भारत सरकार सहमत भएको छ । भारतको मन्त्रिपरिषद् बैठकले बिहीबार उक्त निर्णय गरेको विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत जानकारी दिएका छन् । Significant decisions taken by the Cabinet...}
पुरा पढ्नुहोस्ललितपुरको पाटनबाट पाँच दशकअघि हराएको उमामहेश्वरको मूर्ति अमेरिकाले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ । अमेरिकाको कोलारोडो राज्यअन्तर्गत डेनभर म्युजियममा भेटिएको उक्त मूर्तिलाई नेपालले आफ्नो दाबी गरेपछि दूतावासलाई हस्तान्तरण गरिएको हो । वासिंगटस्थित नेपाली दूतावासले जारी गरेको व...}
पुरा पढ्नुहोस्ताजकिस्तानका राष्ट्रपति इमोमली रहमोन दुई दिने भ्रमणका लागि बुधबार पाकिस्तान पुगेका छन् । राष्ट्रपतिलाई पाकिस्तानका उद्योग तथा उत्पादनमन्त्री खुस्रो बख्तियारले स्वागत गरेका थिए । राष्ट्रपति रहमोन एक उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ पाकिस्तान पुगेका हुन् । पाकिस्ता...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र बेलायती सेनाका लेफ्टिनेन्ट जनरल रिचर्ड वार्डलाओ ओबीईबीच आज भेटवार्ता भएको छ । लेफ्टिनेन्ट जनरल रिचर्डले आज प्रधानसेनापति कार्यालय जङ्गी अड्डामा गएर भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । ...}
पुरा पढ्नुहोस्चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ । चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक रह...}
पुरा पढ्नुहोस्वीरगन्जस्थित भारतको महावाणिज्य दूतावासको आयोजनामा विहार र मधेस प्रदेश सरकारबीच पर्यटन प्रवद्र्धनबारे छलफल भएको छ । दूतावासले मंगलबार भारतको आजादीका अमृत महोत्सवअन्तर्गत वीरगन्जमा उक्त छलफल आयोजना गरिएको हो । द्विपक्षीय पर्यटन प्रवद्र्धन गरी दुवैतर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहर...}
पुरा पढ्नुहोस्उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन् । उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुवै गर्नेगरी आफ्ना अ...}
पुरा पढ्नुहोस्भारतीय महावाणिज्य दूतावासले आज वीरगञ्जमा तेस्रो 'ओपन हाउस फर कन्सुलर गुनासो' कार्यक्रमको आयोजना गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको परिसरमा भएको उक्त कार्यक्रमको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले ग्रहण गरेका थिए । नेपा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit