
युरोपेली संघकी अध्यक्ष उर्सुला भोनडर लेयनले युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीलाई ईयूको सदस्यता प्रक्रिया सुरु गर्न आधिकारिक प्रश्नावली बुझाएकी छन् । प्रश्नावली एउटा औपचारिक प्रक्रिया हो, जसको माध्यमबाट युक्रेनलाई ईयूमा सामेल गर्न सहयोग गर्छ । लेयनले युक्रेनलाई प्राथमिकतामा...}
पुरा पढ्नुहोस्रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यहरूलाई आफ्नो यात्रा प्रतिबन्धको सूचीमा थपेको छ । रुसको विदेशमन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई यात्रा प्रतिबन्धको सूचीमा थपिएको जानकारी दिएको हो । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले मार्च २४ मा रुसको संसद डुमा...}
पुरा पढ्नुहोस्टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको सीएनएन टर्कले शनिबार जनाएको छ । कार्यक्रमको क्रममा पत्रकारले लाइभ टिभीमा राष्ट्रपति एर्दोगानको नीतिह...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाको क्रिकेट टोली २४ वर्षपछि विशेष विमानमार्फत पाकिस्तान पुगेको छ । पाकिस्तानसँग क्रिकेट सिरिज खेल्न ३५ सदस्यीय टोली चार्टर्ड विमानबाट इस्लामावाद विमानस्थलमा एक साताअघि अवतरण गरेको हो । टोलीलाई पाकिस्तान क्रिकेड बोर्डका निर्देशक जाकिर खानले स्वागत गरेका थिए । &nb...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग फोनवार्तामा आणविक युद्ध सुरु गर्न नहुने र यसबाट राम्रो परिणाम निक्लन नसकिने बक्रेमलिनका सहयोगी युरी उशाकोभले बताएका छन् । उक्त वार्तामा राष्ट्रपति बाइडेनले बारम्बार आणविक युद्ध सुरु गर्नु...}
पुरा पढ्नुहोस्भारतीय तटरक्षक गार्डले ३ हजार करोड भारतीय रूपैयाँ बराबको लागुऔषध खैराे हेराेइन (ब्राउन सुगर) र ५ थान एके–४७ राइफल बरामद गरेको छ । चेन्नाईको पश्चिमी समुद्री तटबाट गार्डले शंकास्पद तीन श्रीलंकन समुद्री जहाजलाई खानतलासी गर्दा उक्त परिणामको लागुऔषध र हतियार...}
पुरा पढ्नुहोस्आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्काका राष्ट्रपति गोताबाय राजपाक्षले पुनः आपतकाल घोषणा गरेका छन् । शुक्रबार मध्यरातदेखि लागू हुने गरी सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले बताएका छन् । राष्ट्रपति गोताबाय राजपाक्षले आर्थिक तथा राजनीतिक सङ्कट...}
पुरा पढ्नुहोस्अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व ‘टार्नै नसक्ने’ अवस्थामा नपुगेको बताएका छन् । ‘कूटनीतिक पहलका लागि अझै समय र ठाउँ छ । संयुक्त राज्य अमेरिकाले हाम्रा सहयोगी र साझेदारहरूसँग तालाबन्दीमा रुसलाई संकटबाट टाढा र थप सुरक्षातर्फको...}
पुरा पढ्नुहोस्अमेरिकाले कोभिडका कारण लामो समयदेखि बन्द गरेको सीमा खुला गरेको छ । सोमबारदेखि पूर्ण मात्रा खोप लगाएका विदेशी नागरिकका लागि सीमा खुला गरिएको हो । उक्त प्रतिबन्ध कोभिडका कारण सन् २०२० को मार्च (२० महिनाअघि ) देखि लगाइएको थियो । यसले यूके र ईयू राज्यहरू सहित ३० भन्दा बढी देशका गैर&nd...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडनले रूस–यूक्रेन युद्धका कारण विश्व बजारमा आएको इन्धनको अभावसँगै इन्धनको बढ्दो मूल्य समायोजनका लागि अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन् । आउँदो छ महिनामा सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च १८ करोड...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit