
बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन ५ हजार जना अट्न सक्ने क्षमताको सभाहल तथा ध्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ । लुम्बिनी तीर्थयात्री र पर्यटकको गन्तव्य त छँदैछ त्यसका अतिरिक्त सार्कजस्ता अन्य अन्तर्राष्टिय सेमिनार सम्पन्न गराउन सकिने गरी ध्यान केन्द्र तथा सभाहलको निर्माण...}
पुरा पढ्नुहोस्नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्रीले भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेसँग भेटवार्ता गरेका छन् । भेटमा सैनिक सेवाका बिषयमा केन्द्रीत भएर कुराकानी भएको भारतीय सेनाले जनाएको छ । यस्तै मंगलबार नै क्षत्री र भारतका सैन्य मामिला प्रमुख जेनरल विपिन् रावतसँग समेत...}
पुरा पढ्नुहोस्मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तिनवटै सुरक्षा निकायले बताएका छन् । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरुले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपदका घटना बढ्ने जानकारी प्राप्त भएकाल...}
पुरा पढ्नुहोस्राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता साझेदार दलहरुले सिट बाँटफाँट गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धन बैठकले राष्ट्रियसभामा खालि रहेका १९ सिट बाँडफाँड गरी उम्मेदवारी दिने निर्णय गरेका हुन् । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सद...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका प्राविधिक वरिष्ठ उपरीक्षक इन्जिनियर फडिन्द्र बराल नायब महानिरीक्षकमा बढुवा सिफारिस भएका छन् । प्राविधिक समूह अन्तरगत भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयमा रहेका उनीमात्र बढुवाका लागि सिफारिस भएका हुन् । प्रहरी प्रधान कार्यालयले बुधबार बसेको बढुवा समितिको बैठक...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशका एसएसपी, एसपी र डीएसपीसहित १७ जना रेकर्डमा जनिने गरी पुरस्कृत भएका छन् । प्रदेशका विभिन्न स्थानमा दरबन्दीका रहेका प्रहरी अधिकारीहरुले आफूलाई दिइएको जिम्मेवारी त्रुटिरहित तवरबाट सम्मन्न गरी उत्कृृष्ण कार्य सम्पादन गरेको हुँदा उनीहरुलाई पुरस्कृत गरिएको कर्णाली प्रदेश...}
पुरा पढ्नुहोस्भारतीय ‘डाँका’ समूहले मोरङको ग्रामिण क्षेत्रमा रहेको सिटिजन्स बैंकको शाखा दिनदहाडैं लुटने प्रयास गरेका छन् । करिब १० जनाको समूहमा हतियार सहित आएका उनीहरुले मोरङको धनपालथान गाउँपालिका कर्सियामा रहेको बैंकको शाखा लुटने प्रयास गरेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो सिट...}
पुरा पढ्नुहोस्विभिन्न व्यक्तिहरूबाट ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने भारतको कोडामबाक्कम चेन्नाई तामिलनाडुमा घर भएका ४४ वर्षीय शिवम विरुमुथु चेटियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनले आफू मेडिकल ब्यवसाय गर्ने, मणिपाल अस्पताल खरिद गर्ने भा...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणको सहभागितामा प्रदेश २ को शान्ति सुरक्षाको विषयमा छलफल भएको छ । सोमबार भएको प्रदेश २ स्तरीय सुरक्षा बैठकमा गृहमन्त्री खाणले सीमा सुरक्षा र अपराध नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएका छन् । धनुषाको जनकपुरधाममा सम्पन्न बैठक गृह मन्त्रालय र २ नम्बर प्रदेश आन्तरि...}
पुरा पढ्नुहोस्सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुले राखेका जिज्ञासाका जवाफ दिने क्रममा उनले न्यायालय आफूभित्र देखिएको समस्या समाधान गर्न आफैं सक्षम रहेको प्रतिक्रिय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit