
ओखलढुंगामा बस दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना भएको हो । दुर्घटनामासोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र का...}
पुरा पढ्नुहोस्‘वीरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो। प्रमं केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकि? नेपाली जनतालाई जवाफ चाहियो।सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं!’...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुने बताएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले प्रशासन तर्फ सहायक निर्देशक (अधिकृत तृतीय) र लेखा परिक्षण तथा कानूत तर्फको परिक्षाफल प्रकाशित गरेको छ । लोकसेवा आयोगले लिएको लिखित परिक्षा र बैंकले लिएको अन्तर्वार्तामा उर्तिण भएका परिक्षार्थीहरुको नाम मंगलबार सार्वजनिक गरिएको हो । गोरखापत्र दैनिकमा प्रक...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज विषयकेन्द्रित बहस हुने भएको छ । यसअघि रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा हुने कि बृहत् पूर्ण इजलासमा हुने भन्नेबारे बहस भएको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको न्यायाधीशको टोलीले गत शुक्र...}
पुरा पढ्नुहोस्खानेपानीमन्त्री उमाशंकर चौधरीले हाल अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पूरा गरी ठेक्का सम्झौता गरिसकिएको बताएका छन् । निर्माण कम्पनी निर्माणस्थलमा परिचालित भई काम सुरु गरिसकेको उनको भनाइ छ । आइ...}
पुरा पढ्नुहोस्दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्...}
पुरा पढ्नुहोस्भारत सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको १० लाख मात्रा खोप बिहीबार आइपुगेको छ । एयर इन्डियाको विमानबाट खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । खोप ल्याएसँगै यसको भण्डारण, जिल्ला जिल्लामा ढुवानी र वितरणको चुनौती पनि उत्तिकै छ । त्रिभुवन विमानसस्थलबाट खो...}
पुरा पढ्नुहोस्बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण गर्ने विषयमा विवाद हुँदा सिन्धुलीमा निषेधाज्ञा जारी गरिएको छ । सिन्धुलीमाढीको बालउद्यान पार्कभित्रका रहेका यी सालिकको एमाले महासचिव ईश्वर पोखरेल पुगेका थिए । तर, नेकपा एमलो र गठबन्धनका दलहरुबीच विवाद र झडप हुने स्थिति देखिएपछि जिल्ला...}
पुरा पढ्नुहोस्पछिल्लो समय बालबालिका माथि अनलाईनमार्फत हुने यौन शोषण बढ्दै गएको एक अध्ययनले देखाएको छ । बाल अधिकार र बाल संरक्षण सम्बन्धी काम गर्दै आएको बालअधिकारबादी संस्था सिविन नेपालले गरेको अध्ययन अनुसार नेपालमा बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको हो । सिविन न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit