Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

कोरोना खोपको दोस्रो डोज वैशाख पहिलो सातादेखि दिइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले वैशाखको पहिलो साताबाट कोरोना खोपको दोस्रो डोज लगाउन सुरु गर्ने भएको छ । वैशाख ७ देखि ११ गतेसम्म कोरोना खोपको दोस्रो डोज लगाउन लागिएको हो ।    ‘प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकतामा लक्षित समूहहरुलाई माघ १४ देखि फागुन १० गतेसम्म सो खोपको पहिलो मात्रा लिएका सबै स्वास्थ्...}

पुरा पढ्नुहोस्

काठमाडौंमा आज यस वर्षकै बढी चिसो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस थियो ।   विभागअनुस...}

पुरा पढ्नुहोस्

न्याय सेवा आयोगले ७ जनालाई सहसचिव र १६ जनालाई उपसचिवमा गर्यो बढुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

न्याय सेवा आयोगको बैठकले आज ७ जना उपसचिवलाई सहसचिव र १६ जना अधिकृतलाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।      आयोगका अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त बैठकमा आयोगका सदस्य एवं लोक सेवा आयोका अध्यक्ष माधव प्...}

पुरा पढ्नुहोस्

ठूलो संख्यामा सहसचिवको सरुवा, कसको सरुवा कहाँ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले एकैपटक ७९ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार नवनियुक्त ४४ जनासहित ७९ जना सहसचिवको सरुवा गरेको हो ।   सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका सहसचिव कृष्णप्रसाद सापकोटा र ईश्वरी प्रसाद अर्यालको अख...}

पुरा पढ्नुहोस्

रामनवमीको अवसरमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले आइतबार बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार राम नवमीको अवसरमा बिदा दिन लागिएको हो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उक्त अवसरमा सार्वजनिक दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ । }

पुरा पढ्नुहोस्

तीन महिनालाई पुग्ने खाद्यवस्तु स्टक छ, अभाव होला भनेर नआत्तिऔं : महानिर्देशक पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाको लागि स्टक रहेको बताएको छ । विभागका महानिर्देशक प्रकाश पौडेलले दैनिक उपभोग्यवस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताएका हुन् ।    उपभोग्य खाद्य...}

पुरा पढ्नुहोस्

सात प्रदेशमध्ये बागमतीको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने प्रक्षेपण 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सात प्रदेशमध्ये बागमतीमा चालु आर्थिक वर्षको  आर्थिक वृद्धिदर उच्च रहने प्रक्षेपण गरिएको छ। केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा बागमतीको आर्थिक वृद्धिदर ६.७ प्रतिशत रहने अनुमान छ।    बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा विभागका निर...}

पुरा पढ्नुहोस्

तीन देशमा सिफारिस राजदूतको यस्तो छ योग्यता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, अमेरिका र बेलायतजस्ता नेपालका लागि महत्वपूर्ण मुलुकहरुको राजदूतमा कूटनीतिक क्षेत्रका विज्ञ व्यक्तिहरुलाई सिफारिस गरेको छ । यसअघिको सरकारको पालामा नियुक्त भएका १४ देशका राजदूतहरुलाई फिर्ता बोलाएको सरकारले राजदूतहरु नियुक्त गर्न थालेको हो ।   ...}

पुरा पढ्नुहोस्

सैनिक अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली सेनाद्धारा सञ्चालित काठमाण्डौको छाउनीस्थित वीरेन्द्र अस्पतालमा काठमाण्डौ महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ ।    आईतबार अस्पताल परिसरमा एक समारोहकाबीच काठमाण्डौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापाले न...}

पुरा पढ्नुहोस्

नेपाल–भारत यातायात चलाउन मन्त्रिपरिषद्लाई सीसीएमसीको सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नेपाल र भारतका बीचमा यातायात सञ्चालन गर्न मन्त्री परिषद्लाई सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले उक्त निर्णय गरेको हो ।   नेपाल–भारत यातायातका १३ वटा रुटबाट पूर्ववत् रुपमा याताया...}

पुरा पढ्नुहोस्