
जिल्ला प्रहरी कार्यालय सिन्धुली र मातहतका कार्यालयको उत्कृष्ट कार्य सम्पादनको मूूल्याँकनगर्दै वाग्मती प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट ठहर गरेको छ । चालु आर्थिक वर्ष २०७८।०७९ को प्रथम त्रैमासिक अवधिमा उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई प्रशंसापत्र सहित पुरस्कृत गरिए...}
पुरा पढ्नुहोस्डोटीको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार अन्दाजी ४० वर्षीया महिला...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको दोस्रो सूची सार्वजनिक गरेको छ । बढुवा समितिको शुक्रबार बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये ३२८७ जनालाई बढुवा सिफारिस गरेको हो । सम...}
पुरा पढ्नुहोस्झापामा गत १ फागुनमा स्थानीय एक व्यक्तिको घरबाट कटुवा पेस्तोल बरामद भयो । भद्रपुर–६ बस्ने २४ वर्षीय मुगालाल माझीको घरबाट उक्त हतियार बरामद भएको थियो । हतियारबारे सुराकी कसैले सशस्त्र प्रहरीका अधिकारीलाई दिएको थियो । सशस्त्रका सई रमेश कुँवरले जानकारी आएपछि उनको टोलीले उक्त हति...}
पुरा पढ्नुहोस्मुगुमा कांग्रेस र माओवादी केन्द्रबीचको विवादमा गोली चलेको छ । बुधबार सोरु गाउँपालिका–३ भिईमा झडप भएको हो । माओवादीको तर्फबाट वडाध्यक्ष उम्मेदवार मनकला रोकायाको घरमा कांग्रेसका कार्यकर्ताहरुले हुलहुज्जत तोडफोड र आगजनी प्रयास गरेका थिए ।प्रहरीले स्थिति नियन्त्रणमा लिन ३०३ राईफ...}
पुरा पढ्नुहोस्ईश्वरपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएको विषयमा छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ । पीडित पक्षका छ बुँदे मागको सम्बोधन गरी शव बुझ्ने तयारी रहेको भए पनि अचानक पीडित पक्षले सहमति बेगर शव बुझ्न आनाकानी गरेपछि छानबिन समिति गठन गरिएको हो । ईश्वरपुर नगरपालिका&nda...}
पुरा पढ्नुहोस्काठमाडौंको सिनामंगलस्थित एक होटलबाट हाम्फाल्दा भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय नेलिकठन नम्बादेवी भनिने पुरुष छन् । आइतबार राति १०ः४० मा सिनामंगल एयरपोर्ट होटलको चौंथा तलाबाट उनी हाम्फालेका थिए । प्रहरीका अनुसार उनी ४००१ नं. को कोठामा बस्दै आएका थिए । ...}
पुरा पढ्नुहोस्प्रहरीले विभत्स रुपमा हत्या गरिएको अवस्थामा कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको शव फेला पारेको छ । स्थानीय अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शनिबार दासको शव फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कुकुरसमे...}
पुरा पढ्नुहोस्नेपाली सेना र सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा सुरक्षाका लागि सरकारलाई संयुक्त रुपमा सात बुँदे सुझाव दिएका छन् । नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु विषयक दुई दिने (माघ २५ र २६) सेमिनारपछि उक्त सुझाव दिइएको हो । सीमा सुरक्षा र...}
पुरा पढ्नुहोस्सरकारले विहीबार नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डीआईजी) हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्यो । बढुवा हुनेहरु डीआईजीत्रय वषन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुक हुन् । सरकारको बढुवा निर्णय बिरुद्ध तीनजना डीआईजी सर्वोच्च अदालत गएका छन् । यो बढुव...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit