
प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको दोस्रो सूची सार्वजनिक गरेको छ ।
बढुवा समितिको शुक्रबार बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये ३२८७ जनालाई बढुवा सिफारिस गरेको हो । समितिले बिहीवारमात्रै १७५२ जना सिपाहीलाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको थियो ।
हेर्नुहोस बढुवा सूचीः
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit