
यो बाटो चर्चितमात्र होइन ऐतिहासिक पनि हो । नेपाल बन्नुुभन्दा पहिले बडामहाराज पृथ्वीनारायण शाहले पहिल्याएको यो बाटो एकिरणको प्रतिक मानिन्छ । हो, यही बाटोमा ६ दिन लामो पदयात्रागर्दै सैनिक टुकडी काठमाडौं भित्रियो । यो नेपाल एकिकरणको इतिहास स्थापितगर्ने पदयात्रामा सेनाको सोच र योजनाले...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले जारी गरेको निर्देशन विपरित नेपाली सेनाले प्रयोगमा ल्याएको जंगी पोशाक (चुस्ता–क्यामोफ्ल्याग)सँग मेल खाने कपडा चीनबाट आयातगर्ने कम्पनीलाई तातोपानी भन्सार कार्यालयले कारबाही गरेको छ । तातोपानी भन्सार कार्यालयले जंगी पोशाक ल्याउने सतिदेवी इन्टरप्राइजेज गोंगब...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका पुष्पराम केसीको जन्म वि.सं. २०२३ साल भाद्र १५ गते नुवाकोट जिल्लाको तलाखु–३ मा भएको हो । हाल उनी काठमाडौंको हात्तिगौंडामा बस्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमपीए उत्तीर्ण गरेका केसी २०४९ साल वैशाख १९...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाएको छ । तर यो निषेधाज्ञा विगतको भन्दा परिवर्तन भएकोले आम मानिसहरुमा कोरोनाको तेस्रो लहर आएको हो कि भन्ने त्रास उत्पन्न भएको छ । उपत्यक...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीले भन्सार छली ल्याइएका लाखौं मूल्य बराबरको बाटा लगायत कम्पनीका अवैध जुत्ता बरामद गरेको छ । कपिलवस्तुको नाका हुँदै भन्सार छलेर बुटवल ल्याउन लागिएको जुत्ता आज बिहान साढे ६ बजे जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले बरामद गरेको हो । रुपन्देहीको...}
पुरा पढ्नुहोस्काठमाडौं । प्रहरीले काठमाडौंको न्युरोडबाट १३ लाख रुपैयाँसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । मंगलबार महानगरीय प्रहरी वृत्त जनसेवाको गस्ती टोलीले धादिङ खनियाबास—३ घर भएका २५ वर्षीय बिर्ज तामाङलाई पक्राउ गरेको हो । उनको साथबाट स्रोत खुलाउन नसकेको हुण्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले प्रदेश नं. १ मा फेला पारेका केही विस्फोटक पदार्थहरु नष्ट गरेको छ । मोरङस्थित कालीशक्ति गण र एम्युनिशन कार्य महाशाखाका प्रतिनिधिसहितको टोलीले विस्फोटक पदार्थ नष्ट गरेका हुन् । टोलीले प्लास्टिक ह्यान्ड गुनेड १ हजार ९ सय ३८, ग्यास गुनेड ५ सय २, लङ्ग रेञ्ज सेल १५, रकेट ह...}
पुरा पढ्नुहोस्नेपाली सेनाले भर्खरैमात्र दोश्रो राष्ट्रिय साईबर सुरक्षा गोष्ठी सम्पन्न गरेको छ । विश्वमा भईरहेको सूचना प्रविधिको बिकाससँगै यसको प्रयोगमा हुन सक्ने साईबर हमला तथा खतराहरुलाई मध्यनजर गर्दै नेपाली सेनाको साईबर सुरक्षा शाखाको संयोजकत्वमा उक्त गोष्ठि भएको हो । त्रिभुवन आर्मी अफिसर्...}
पुरा पढ्नुहोस्एक महिनादेखि हराइरहेकी महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँकी २६ वर्षीया सुजिता ठाकुरको शव भेटिएको छ । घरकै सेफ्टीट्यांकीको जगमा पुरेर ढलान गरिएको अवस्थामा उनको शव फेला परेको महोत्तरीका जिल्ला प्रहरी प्रमुख दिनेश आचार्यले पर्दाफासलाई बताए । सुजिता गत २० जेठदेखि ह...}
पुरा पढ्नुहोस्प्रहरीले घरजग्गा व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङविरुद्धको उजुरीमा अनुसन्धान सकेको छ । प्रहरीका अनुसार तामाङ लगायतको विरुद्धमा परेको उजुरीमा अनुसन्धान सकी मुद्दा दायरका लागि प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit