Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

रुस–युक्रेन युद्धमा नायकका रुपमा उदाएका को हुन् जेलेन्स्की ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रमणको विरुद्ध युक्रेनको प्रतिरोधको अनुहारस्वरुप बनेका छन् । तर, जेलेन्स्की पारम्परिक राजनीतिक अनुभवका साथ सत्तामा आएका होइनन् ।    उनी युक्रेनको राष्ट्रपतिमा चुनिनुअघि साधारण स्कुल शिक्षकको रुपमा टेलिभिजनक...}

पुरा पढ्नुहोस्

बेलायती प्रधानमन्त्री जोन्सन भारत भ्रमणमा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन भारत आइपुगेका छन् । उनी बिहीबार गुजरात आइपुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका हुन् ।    गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो । जोन्सन बिहीबार बिहान गुजरात आएको उनले यहाँ राजनीतिक तथा अन्य भेटघाट गर्ने समाचारमा उल्लेख छ ।...}

पुरा पढ्नुहोस्

युक्रेनका दुई सहरमा रसियाको रणनीतिक युद्धविराम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुस र युक्रेनको जारी युद्धबीच दशौं दिनमा आज रुसले युक्रेनका दुई सहरमा युद्धविरामको घोषणा गरेको छ । युक्रेनका मारियुपोल र भोल्नोवा सहरमा यो युद्धविराम लागू हुनेछ ।    रुसी सेनालाई यी सहरमा हमला रोक्न निर्देशन दिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मानिसहरुको मद्दत र सहरबाट बाहिरिन सह...}

पुरा पढ्नुहोस्

रुसको आक्रमणमा आफ्ना २५ सयभन्दा धेरै सैनिक मारिएको युक्रेनको दाबी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता आफ्ना २५ सयभन्दा धेरै सैनिकको मृत्यु भएको बताएका छन् ।    जेलेन्स्कीले युक्रेनका २५ सयदेखि ३ हजार सैनिकको मृत्यु भएको उल्लेख गरेका हुन् । अमेरिकी सञ्चारमाध्यम सीएनएनसँगको कुराकानीमा उनले थप १० हजारभन्द...}

पुरा पढ्नुहोस्

रुस–युक्रेन युद्ध : विश्व अर्थतन्त्रमा कस्तो पर्ला असर ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुस र युक्रेनको युद्धको बीचमा विश्व अर्थतन्त्रलाई लिएर पनि चिन्ता बढिरहेको छ तर युद्धका बावजुद यो वर्ष विश्व अर्थतन्त्र प्रगतिको बाटोमा रहने विज्ञहरुको विश्वास छ ।    तर यसको असर कति नराम्रो हुन्छ त्यो युद्ध कति लामो समयसम्म चल्छ भन्ने कुरामा भर पर्छ । अहिले विश्व बजारमा जुन उथलपुथल...}

पुरा पढ्नुहोस्

रुसलाई राष्ट्रसंघको मानव अधिकार परिषदबाट हटाइयो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट निलम्बन गरिएको छ ।   राष्ट्रसंघीय महासभामा बिहीबार भएको मतदानमा सहभागी  दुई तिहाइ सदस्यले रुसलाई परिषदबाट हटाउनुपर्ने पक्षमा मतदान गरेका थिए ।      रुसले युक्रेनमाथि आक्रमण गरेर मानवअधिकार उलङ्घन गरेकाले मानवअधिक...}

पुरा पढ्नुहोस्

अबुधाबी आक्रमणको अमेरिकाद्धारा कडा शब्दमा निन्दा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त अरब इमिरेटसको अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ ।    आक्रमणमा  तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ ।   राज्य स...}

पुरा पढ्नुहोस्

कोरोनाविरुद्धको खोप लगाएकालाई अमेरिकाले २० महिनापछि प्रवेश दिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाले कोभिडका कारण लामो समयदेखि बन्द गरेको सीमा खुला गरेको छ । सोमबारदेखि पूर्ण मात्रा खोप लगाएका विदेशी नागरिकका लागि सीमा खुला गरिएको हो ।    उक्त प्रतिबन्ध कोभिडका कारण सन् २०२० को मार्च (२० महिनाअघि ) देखि लगाइएको थियो । यसले यूके र ईयू राज्यहरू सहित ३० भन्दा बढी देशका गैर&nd...}

पुरा पढ्नुहोस्

पाकिस्तानी सर्वोच्च अदालतमा पहिलो महिला न्यायाधीश 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानको नेतृत्वमा पुगेपछि प्रधानमन्त्री इमरान खानले देशका सबै तहमा महिला सहभागिता बढाउँदै लैजाने नीतिमा जोड दिएका छन् ।   यसको पछिल्लो उदाहरण त्यहाँको सर्वोच्च अदालतले पहिलो महिला न्यायाधीश पाएको छ। ५५ वर्षीया आयशा मलिकले सोमबार इस्लामावादमा पद तथा गोपनियताको सपथ लिएकी छन् ।  ...}

पुरा पढ्नुहोस्

भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन् ।    हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनमात्र अघि देखिएको थियो । यहाँ आइतबार बिहान सम्म पाँच जनामात्र संक्रमित रहेकामा त्यसमा वृद्धि भएर साँझसम्ममा...}

पुरा पढ्नुहोस्