Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

रचनात्मक प्रतिपक्षमा रहन्छौं : अध्यक्ष ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् ।            पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण,...}

पुरा पढ्नुहोस्

एमाले मात्र सच्चा कम्युनिष्ट : उपमहासचिव गुरुङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताएका छन् ।     प्रेस चौतारी नेपाल झापाको नवाैँ जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व राजनीति ध्रुवीय शक्तिका रुपमा स्थापित हुँदै गएको र नेपालमा समेत त्यस्तै राजनीति अव...}

पुरा पढ्नुहोस्

फास्ट ट्रयाक निर्माण कार्यमा मन्त्रालयबीच समन्वय हुनुपर्छ : संसदीय समिति

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माण कार्यमा सरकारका सरोकारवाला मन्त्रालयहरुबीच समन्वय गर्न संसदीय समितिले निर्देशन दिएको छ ।      बुधवार बसेको प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समितिको बैठकले सरकारवाला मन्त्रालयहरुका बिचमा समन्वय नहुँदा काठमाडौं–...}

पुरा पढ्नुहोस्

स्पष्टीकरण हेरेर थप कारबाही अगाडि बढाउँछौं : एमाले सचेतक भट्टराई

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षधर सांसदहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडि बढाइने बताएका छन् । एमालेले संघीय संसदका २७ र कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरीत फ्लोर क्रस गर्ने सांसदहरुलाई स्पष्टीकरण सोधेको थियो ।    बिहीबार प्रमुख...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । मन्त्रिपरिषदको पछिल्लो बैठकले उनलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको हो ।   लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका परियार यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको कार्यकालमा पनि उनका प्रे...}

पुरा पढ्नुहोस्

सरकारी कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन बिदा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीहरुलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ । आज आव ७८–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरुलाई यसका लागि प्रेरित गरिने जानकारी दिए ।   आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले यस्तो व्...}

पुरा पढ्नुहोस्

चीनको नेतृत्वमा भारतबाहेक दक्षिण एसियाली देशको संगठन स्थापना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीन र भारतबाहेक दक्षिण एसियाली देशहरु मिलेर नयाँ संगठन स्थापना गरेका छन् । चीन–दक्षिण एसियाली राष्ट्र गरिबी निवारण तथा सहकार्य विकास केन्द्रको स्थापना गरिएको हो ।    बिहीबार चीनको चोङचिङ सहरमा संगठनको घोषणा गरिएको थियो । गरिबी घटाउन शक्ति तथा स्रोत एकीकृत गर्ने र दक्षिण एसियाली...}

पुरा पढ्नुहोस्

विप्लवले फिर्ता गरे सरकारी सुरक्षाकर्मी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विप्लव नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारले दिएको सुरक्षा फिर्ता गरेका छन् । आफूलाई सरकारी सुरक्षा आवश्यक नभएको भनेर चन्दले सुरक्षाकर्मी फिर्ता गरेको उक्त पार्टीका एक नेताले बताए ।   प्रतिबन्ध फुकुवा भई शान्तिपूर्ण राजनीतिक गतिविधिमा आएका चन्दलाई सरकारले इन्स्पेक्टरको नेतृत्वमा १०...}

पुरा पढ्नुहोस्

जापानी राजदूत साइगोको कार्यकाल पूरा, किकुता युताका आउँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जापान सरकारले नेपालका लागि किकुता युताकालाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको छ । हालका राजदूत मसामिची साइगोको कार्यकाल पूरा भएपछि किकुतालाई पठाउन लागिएको हो ।    हालका राजदूत साइगोको कार्यकाल शुक्रबार पूरा भएको छ । साइगो आफ्नो बिदाइका क्रममा नेपालका उच्चस्तरीय व्यक्तित्वहरुसँग भेट...}

पुरा पढ्नुहोस्

हाम्रा सांसद सभामुखलाई महाअभियोग लगाउन स्ट्याण्डबाई बसेका छन् : महेश बस्नेत 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका सांसद महेश बस्नेतले सभामुखलाई महाअभियोग ल्याउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन् ।     मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउने परिस्थिती सिर्जना हुनसक्ने बताएका छन् । उनले नेकपा एमालेमा १...}

पुरा पढ्नुहोस्