Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

अतिरिक्त आम्दानीका लागि टिपर चलाउने सैनिक जवानको थुनामा बास

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अतिरिक्त आम्दानीका लागि ड्युटी सकिएपछि निजी टिपर चलाउने एक सैनिक जवान दुर्घटनाका कारण थुनामा जानुपरेको छ । ती सैनिक जवानले चलाएको टिपरले ठक्कर दिँदा काठमाडौंमा आइतबार राति एक पैदलयात्रुको मृत्यु भएपछि प्रहरी हिरासतमा पुगेका हुन् ।   काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा बा.२ ख ५१४५...}

पुरा पढ्नुहोस्

धनुषामा प्रहरीमाथि बियरको बोतल प्रहार, एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि बोतल प्रहार गरेको अभियोगमा धनुषा लक्ष्मिनियाँ गाउँपालिका–६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवा चोकमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट ट्राफिक...}

पुरा पढ्नुहोस्

सुनका गहनासहित गौतमबुद्ध विमानस्थलबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२२ ग्राम सुनको गहनासहित एकजना पक्राउ परेका छन् ।   अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले पाल्पाका राम्दिकोट–१ (हाल बागनासकाली गाउँपालिका) का ३४ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो ।    कतारबाट ट्रान्जिट भएर कुव...}

पुरा पढ्नुहोस्

झापामा बरामद भयो पार्टी ड्रग्स आइस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापा प्रहरी लागूऔषध ब्राउनसुगर र एमफेटामाइनसहित ४ जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–३ स्थित भद्रपुर रोडबाट विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनि र लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा आ...}

पुरा पढ्नुहोस्

दाङमा हतियार देखाएर स्थानीयलाई त्रसित पार्ने ७ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दाङ प्रहरीले हतियार देखाएर स्थानीयलाई त्रसित पार्ने ७ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ का २५ वर्षीय सन्तोष बस्याल, १६ वर्षीय मनोज विक, २३ वर्षीय पोषण ओली, १७ वर्षीय विवेक बस्नेत, २१ वर्षीय अजिल मिया, २१ वर्षीय केतु ओली र १८ वर्षीय मोहन बस्नेत...}

पुरा पढ्नुहोस्

बाग्लुङमा कालीगण्डकी दोहन रोक्न प्रहरी सक्रिय

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले बुधबार राति अवैधरुपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।   यसअघि बुधबार बागलुङ नगरपालिका–१ कालीगण्डकी किनारमा अवैधरूपमा ढुङ्गा र बालुवा...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा एआईजी बढुवाको तीनदिने सूचना जारी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालले रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि बुधवार तीनदिने सूचना निकालेको छ ।  सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसी बुधवार सशस्त्र महानिरीक्षक (आइजीपी) मा बढुवा भएसँगै रिक्त रहेको एक पदका लागि सूचना निकालिएको हो ।    सशस्त्रले जारी गरेको...}

पुरा पढ्नुहोस्

दुई वर्षपछि सशस्त्रका पूर्वडीआईजी रञ्जन फेरि सदरखोरमै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पुनः पक्राउ परेका छन्। सर्वोच्च अदालतले बिहीबार कोइरालाको कर्तव्य ज्यान मुद्दामा यसअघि भएको आफ्नै फैसला उल्टाएसँगै प्रहरीले शुक्रबार कोइरालालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी बसन्त कुँवरले जानकारी दिए ।   ...}

पुरा पढ्नुहोस्

भागरथी प्रकरणको प्रमाण बन्ने भयो आरोपीको डीएनए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका आरोपितको डीएनए परीक्षण गरिने भएको छ ।   बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले डिएनए परीक्षणका लागि रगतलगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञा...}

पुरा पढ्नुहोस्

वाग्मती प्रदेशमै उत्कृष्ट बन्यो चितवन प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आफू मातहत रहेका जिल्ला प्रहरी कार्यालयसँग गरेको कार्यसम्पादन सम्झौतामा जिल्ला प्रहरी कार्यालय चितवन उत्कृष्ट भएको छ ।    वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा र प्रदेश अन्तर्गतका जिल्लाहरु बीच भएको कार्य सम्पादन सम्झौता बमोजिमको वार्षिक कार्य...}

पुरा पढ्नुहोस्