Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीसँग प्रश्नोत्तर, राती बन्दगर्दा कोरोना संक्रमण घटने हो? 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाएको छ । तर यो निषेधाज्ञा विगतको भन्दा परिवर्तन भएकोले आम मानिसहरुमा कोरोनाको तेस्रो लहर आएको हो कि भन्ने त्रास उत्पन्न भएको छ ।    उपत्यक...}

पुरा पढ्नुहोस्

सिरहामा भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो ।    दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनग...}

पुरा पढ्नुहोस्

डीएसपी राना बने वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर राना वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी अधिकारी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडी चितवनमा कार्यरत उनलाई वाग्मती प्रदेश प्रहरी कार्यालयले मंसिर महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।    प्रदेशका प्रमुख...}

पुरा पढ्नुहोस्

लागूऔषधसहित दुई प्रहरी जवान नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिबन्धित लागूऔषधसहित महानगरीय प्रहरी वृत्त जनसेवामा कार्यरत दुई प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ । उनीहरुले कारोबारीबाट बरामद गरेको लागूऔषध अन्य व्यक्तिलाई बेच्न खोज्दा पक्राउ गरेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो स्रोतले जानकारी दिएको छ ।    प्रहरी जवान नरेन्द्रसिंह नगारी...}

पुरा पढ्नुहोस्

प्रहरीका ६९ डिएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।   }

पुरा पढ्नुहोस्

दुई महिनादेखि सेनाको मेडिकल कलेजबाट एक विद्यार्थी बेपत्ता, के भन्छन् सेना र प्रहरी ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौँको सानोभ¥याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको गुराँस गाउँपालिका–२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको...}

पुरा पढ्नुहोस्

४० वर्षअघि चोरिएको मूर्ति अमेरिकाबाट नेपाल फिर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झण्डै ४० वर्षअघि ललितपुरको पाटनस्थित मन्दिरबाट हराएको लक्ष्मी–नारायणको मूर्ति नेपाललाई फिर्ता भएको छ । नेपालस्थित अमेरिकी दूतावासले शनिबार जारी गरेको विज्ञप्तिअनुसार वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा आयोजित समारोहमा उक्त मूर्ति नेपाललाई हस्तान्तरण गरिएको हो ।    अमेरिकी दूत...}

पुरा पढ्नुहोस्

सवारी दुर्घटनामा परी चितवनका एसपीसहित ६ जना घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दुर्घटनामा परी चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित ६ जना घाइते भएका छन् ।    उनीहरु नारायणगढ–मुग्लिन सडक खण्ड र बाढीका कारण क्षति भएको मुग्लिन पुलको अनुगमन गरी फर्किने क्रममा दुर्घटनामा परेका हुन् । मुग्लिन खडक खण्डको गाईघाटमा आज दिउँसो दुर्घटना भएको हो ।  &...}

पुरा पढ्नुहोस्

धनुषामा गाडीको ठक्करबाट प्रहरी वरिष्ठ हवल्दारको मृत्यु 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धनुषामा एक प्रहरीका वरिष्ठ हवल्दारको गाडीको ठक्करबाट मृत्यु भएको छ। सोमबार राति नम्बर नखुलेको गाडीको ठक्करबाट इलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको हो ।    प्रहरीले दिएको जानकारीअनुसार पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको ढल्केब...}

पुरा पढ्नुहोस्

बढुवा भएका ३६७ जना सईको पदस्थापन, सेकेण्ड इन्चार्ज पाउने यी हुन् भाग्यमानी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरी प्रधान कार्यालयले सहायक निरीक्षक (असई) बाट सईमा बढुवा भएका ३६७ जनालाई पदस्थापन गरेको छ । यसरी बढुवा भएका धेरैलाई प्रदेश, संघिय र जिल्ला प्रहरी कार्यालय तथा महानगरीय प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । भने केही सईलाई सेकेण्ड इन्चार्जका रुपमा पदस्थापन गरिएको छ ।    प्रहर...}

पुरा पढ्नुहोस्