
संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको जनाएको छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताएका हुन् । सिरियाली ती क्षेत्रका मानिसलाई अहिले खान...}
पुरा पढ्नुहोस्भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । हाल विदेश मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उनलाई आज नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो । भारतको विदेश मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्नेछन् । श्...}
पुरा पढ्नुहोस्पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गरेका छन् । उनीहरू बीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री खानले सोमबार ट्वीटमा लेखेका छन् , ‘राष्ट्...}
पुरा पढ्नुहोस्पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा देखापरेको भारतलाई सहयोग गर्न पाकिस्तानको एक सामाजिक संस्था अब्दुल सत्तार इधि फाउन्डेसन इच्छुक देखिएको छ । फाउन्डेसनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र लेख्दै भारतमा स्वयंसेवा गर्न इच्छुक रहेको जनाएको हो । फाउन्डेसनले आफ्नो टिम...}
पुरा पढ्नुहोस्भारतका पूर्वविदेश सचिव तथा नेपालका लागि पूर्वभारतीय राजदूत श्याम शरणले भारतले विनाहस्तक्षेप नेपालका धेरैभन्दा धेरै क्षेत्रमा संलग्न हुनुपर्ने जनाएका छन् । भारतीय सञ्चारमाध्यम दी इन्डियन एक्सप्रेसमा आज लेख प्रकाशित गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘छिमेकी देशमा राजनीतिक अनिश्चि...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र पाकिस्तानी अर्थमन्त्री ओमर आयुब खानबीच बिहीबार भेटवार्ता भएको छ । भोटवार्ताका क्रममा नेपाल र पाकिस्तानबीचको आपसी सम्बन्ध, कोरोना महामारीको अवस्था, नेपाल र पाकिस्तानबीचको सयुंक्त आर्थिक कमिसन आदिबारे छलफल भएको नेपाली राजदूत अधिकारीले बताए ।...}
पुरा पढ्नुहोस्रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बरमा भारतको भ्रमण गर्ने भएका छन् । भारत— रुस बार्षिक सम्मेलनमा सहभागी हुन उनी आगामी डिसेम्बर ६ मा भारत आउने तय भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् । उक्त अवसरमा पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा भे...}
पुरा पढ्नुहोस्ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजि...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग फोनवार्तामा आणविक युद्ध सुरु गर्न नहुने र यसबाट राम्रो परिणाम निक्लन नसकिने बक्रेमलिनका सहयोगी युरी उशाकोभले बताएका छन् । उक्त वार्तामा राष्ट्रपति बाइडेनले बारम्बार आणविक युद्ध सुरु गर्नु...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड–१९ विरुद्धको खोप दिने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वक्तव्य जारी गर्दै नेपालसहितका मुलुकलाई झन्डै ७० लाख डोज खोप दिने जनाएको हो । नेपालले कति परिमाणमा खोप प्राप्त गर्नेछ भन्ने जनाइएको छैन ।&nb...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit