Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नेपाली राजदूत अधिकारी र पाकिस्तानी मन्त्री खानबीच भेटवार्ता

पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र पाकिस्तानी अर्थमन्त्री ओमर आयुब खानबीच बिहीबार भेटवार्ता भएको छ । 


भोटवार्ताका क्रममा नेपाल र पाकिस्तानबीचको आपसी सम्बन्ध, कोरोना महामारीको अवस्था, नेपाल र पाकिस्तानबीचको सयुंक्त आर्थिक कमिसन आदिबारे छलफल भएको नेपाली राजदूत अधिकारीले बताए ।

May be an image of 2 people and people standing
अधिकारीले मन्त्रीलयमा खानसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटले नेपाल-पाकिस्तान सम्बन्ध पुर्नताजगी गर्न सघाउ पुगेको विश्वास उनले व्यक्त गरे ।

 

मन्त्रीखानसँगै दुबै देशबीच सहयोगको क्षेत्र पहिचानका विषयमा पनि छलफल भएको उनले बताए ।

प्रतिक्रिया

626
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

नेपाली बालकलाई यौन दुराचार गर्ने राष्ट्रसंघका पूर्व वरिष्ठ कर्मचारी दोषी ठहर

नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) तथा अफगानिस्तानस्थित युएन ह्याबिट्याटको कन्ट्री रिप्रेजेन्टेटिभ भइसकेका क्यानेडियन नागरिक पिटर जोहन डालग्लिसलाई काभ्रे जिल्ल...

जेठ ७, २०७८