
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भन्दै नियोजित ढंगले हल्ला चलाएको बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजना गरेको पुँजीगत खर्चसम्बन्धी अन्तर मन्त्रालयगत छलफलमा उनले मुलुकको अर्थतन्त्रका सुचकहरुमा संकट आउन थालेको भनेर जनतासामु भ्रम पैदा गर्न खोजिएको बताएक...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कानुनसम्मतरुपमा नै छानबिन प्रक्रिया अघि बढाइएको बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिन प्रक्रिया अघि बढाइएको बताएका हुन् । ...}
पुरा पढ्नुहोस्अमेरिकी प्रशासनिक सर्वोच्च निकाय व्हाइट हाउसले ४६ औं राष्ट्रपति र ४९औं उपराष्ट्रपतिको औपचारिक तस्बिर सार्वजनिक गरेको छ । गत शुक्रबार व्हाइट हाउसले नवनिर्वाचित राष्ट्रपति जोह वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको तस्बिर सार्वजनिक गरेको हो । राष्ट्रपति र उपराष्ट्रप...}
पुरा पढ्नुहोस्काठमाडौं । देशमा राजनीतिक उथलपुथल भइरहे पनि त्यसको प्रभाव धितोपत्र बजारमा खासै देखिएको छैन । सोमबार ९७ अंकले नेप्से परिसूचक ओरालो लागे पनि मंगलबार ९५ दशमलव ४६ अंकले वृद्धि भई २०६१.४१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक समेत १५ दशमलव १८ बिन्दुले उकालो लागेर ३९१ दशमलव ७४ मा प...}
पुरा पढ्नुहोस्आजदेखि संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको कोरोना परीक्षण गर्ने भएको छ । यही वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भाेलि सांसदहरुको कोभिड–१९ को पीसीआर परीक्षण हुने भएको हो । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रि...}
पुरा पढ्नुहोस्फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे आवद्ध भएको छ । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपेले सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् । यससँगै प्रभुपे फोनपे नेटवर्कमा आवद्ध भएको छ ।  ...}
पुरा पढ्नुहोस्बाढीपहिरोका कारण क्षति पुगेका मनाङका चार विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिरोले क्षति पुगेका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो । गत असार १ गते मर्स्याङदी नदीमा आएको बाढीले क्षति पुगेका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास त...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन हुने भएको छ । त्यसका लागि दाङको घोराइमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिएका छन् । राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही साना दललाई सरकारबाट हट्नुपर्ला कि भन्ने चिन्ता लागेको बताएका छन् । उनले पुष्पकमल दाहाल र माधव नेपालप्रति संकेत गर्दै कांग्रेसले औंला छाड्ला कि भनेर उनीहरुले सधैं सँगै जानुपर्छ भन्ने गरेको दाबी समेत गरेका छन् । शुक्रबारबाट काठमाण्डौमा सुरु भएको...}
पुरा पढ्नुहोस्विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ । शुक्रबार आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अय्यरको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतक आठ हजार ५८६ मिटरको उचाइमा रहेको कञ्च...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit