Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत -याण्डी बेरीबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीबीच भेटवार्ता भएको छ ।     मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा राजनीतिक गतिबिधि बढेपछि बुधबार साँझ राजदूत बेरी यस विषयमा प्रधानमन्त्री देउवासँग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे...}

पुरा पढ्नुहोस्

विश्वासको मत पाए लगत्तै देउवालाई मोदीले दिए बधाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधि सभा संसदबाट विश्वासको मत पाए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् ।   मोदीले आफ्नो ट्विटर ह्यान्डलबाट बधाई दिँदै देउवासँग आगामी दिनमा काम गर्न इच्छुक रहेको बताएका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्र...}

पुरा पढ्नुहोस्

बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलले भेटवार्ता गरेका छन् ।      बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिम्स्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिम्स...}

पुरा पढ्नुहोस्

भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको यस्तो थियो नेपालमा धार्मिक यात्रा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार स्वेदश फर्किएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले नेपाल भ्रमणकाक्रममा भगवान पशुपतिनाथ, बसन्तपुर दरबार क्षेत्र र जिवित भगवान कुमारीको दर्शनका साथै विशेष पुर्जा अर्चना गरेका छन् ।}

पुरा पढ्नुहोस्

यस्ताे छ प्रधानमन्त्री देउवाकाे भारत भ्रमण तालिका 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा आफ्नो पहिलो औपचारिक भारत भ्रमण गर्दैछन् ।   भारतको विदेश मामिला मन्त्रालयले उनको भ्रमणको पूर्वसन्ध्यामा उनले तीन दिन भारतमा गर्ने विविध गतिविधी र भेटघाटको तालिका सार्वजनिक गरेको छ ।   ...}

पुरा पढ्नुहोस्

दूतावासले यसरी मनायो पाकिस्तानको राष्ट्रिय दिवस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा बुधबार काठमाडौंस्थित पाकिस्तानी दूतावासमा झन्डोत्तोलन समारोह आयोजना गरिएको छ ।    महाराजगञ्जस्थित दूतावास परिसरमा आयोजित कार्यक्रमा पाकिस्तानी राजदूत सैयद हैदर शाहले पाकिस्तानको राष्ट्रिय झण्डा फहराए । सो अवसरमा पाकिस्तानी राष्ट्रपति अरिफ अल्भि, प्...}

पुरा पढ्नुहोस्

हिन्द महासागर क्षेत्रमा शान्ति र स्थिरता आवश्यक : नेपाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालले हिन्द महासागर क्षेत्रमा शान्ति र स्थिरता आवश्यक रहेकोमा जोड दिएको छ । युएईको राजधानी अबुधावीमा आइतबार आयोजित पाँचौँ हिन्द महासागरीय सम्मेलनमा नेपालको तर्फबाट परराष्ट्रसचिव भरतराज पौड्यालले यस्तो बताएका हुन् ।    हिन्द महासागरको शान्ति र स्थिरता नेपालका लागि पनि महत्वपूर्ण रहे...}

पुरा पढ्नुहोस्

डा. निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नियुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूत नियुक्त गरेकी हुन् ।   मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई संविधानको धारा २८२ अनुसार नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।...}

पुरा पढ्नुहोस्

एनआरएनएले २ करोड बराबरको अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करीब दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । संघका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीका लागि एक सय अक्सिजन कन्सन्ट्रेटर पठाउने निर...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ ।   पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।              उक्त भ...}

पुरा पढ्नुहोस्