
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर ‘रूख’ चिह्नमा मतदान गरी कांग्रेसका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन सबैमा अपिल गरेका छन् । उनले आज एक अपिल जारी गर्दै कांग्रेसको नेतृत्वम...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। सर्वोच्च अदालतको आदेशबाट पुनस्स्थापित प्रतिनिधि सभाको बैठक बस्दै छ। सोही बैठकमार्फत प्रधानमन्त्री देउवाले विश्वासको मत लिने स्रोतको दाबी छ । आइतबार दुई चरणमा बस्ने प्रतिनिधिसभा बैठकमा आ...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनका नेताहरुबीच स्थानीय तहको चुनाव र एमसीसीको सहयोगको बारेमा छलफल भएको छ । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज बालुवाटारमा छलफल भएको ह...}
पुरा पढ्नुहोस्एमसीसीबारे साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल नेतृत्वमा गठित कार्यदलले एमसीसीबारे सत्तारुढ दलबीच समान धारणा तय गर्न बुधबारबाट छलफल सुरु गरेको हो । कार्य दलका संयोजक खनालको...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताउनु भएको छ । सोमबार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारा...}
पुरा पढ्नुहोस्विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध प्रदर्शन गर्ने भएका छन् । बिहीबार नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध संयुक्त विरो...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताएका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेता सिंहले यस्तो बताएका हुन् । ...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धन दलले स्थानीय तहमा आवश्यकताका आधारमा तालमेल गर्ने जनाएअनुसार जिल्ला जिल्लामा गठबन्धन सुरु भइसकेको छ । पालिकामा भागबण्डा लगाएर ती दलहरुले उम्मेदवार छनोटको आन्तरिक तयारी गरिरहेका छन् । तर, मुख्य स्थानहरुमा भने सत्तारुढ दलहरुलाई भागबण्डा मिलाउन सहज नहुने देखिएको छ । त...}
पुरा पढ्नुहोस्तमु ल्होसार पर्वको अवसरमा सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्ति अनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनैतिक...}
पुरा पढ्नुहोस्अन्य प्रदेशहरुको नामकरण भइसके पनि प्रदेश १ को पाँच वर्षे कार्यकालको उत्तरार्धसम्म पनि नाम तय हुन सकेको छैन । प्रदेश १ को नामकरणका लागि आज सर्वदलीय बैठक बस्ने भएको छ । बैठकमा सत्ता गठबन्धनमा रहेका पाँच दल, मुख्य विपक्षी नेकपा एमाले र विपक्षी दल राप्रपासहितले नामबारे छलफल गर्न लागेका हुन्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit