
भारतको तमिलनाडुमा हेलिकोप्टर दुर्घटनामा परेका भारतका पहिला चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको मृत्युबारे कोर्ट अफ इन्क्वायरीले प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ । भारतका तीनै सेनाको कोर्ट अफ इन्क्वायरीले आफ्नो प्रारम्भिक रिपोर्ट त्यहाँको रक्षा मन्त्रालयलाई बुझाएको हो । मन्...}
पुरा पढ्नुहोस्मध्य रुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आम गोली काण्ड हो । प्रमुख अपराधको जाँच गर्ने रुसको छानविन समितिले ‘पर्म स्टेट युनिभर्सिटी&...}
पुरा पढ्नुहोस्पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् । उनले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तक्र्रियामा आइतबार सो कुरा बताएको इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री खानले यही फेब्रुअरी...}
पुरा पढ्नुहोस्रुस र युक्रेनको युद्धको बीचमा विश्व अर्थतन्त्रलाई लिएर पनि चिन्ता बढिरहेको छ तर युद्धका बावजुद यो वर्ष विश्व अर्थतन्त्र प्रगतिको बाटोमा रहने विज्ञहरुको विश्वास छ । तर यसको असर कति नराम्रो हुन्छ त्यो युद्ध कति लामो समयसम्म चल्छ भन्ने कुरामा भर पर्छ । अहिले विश्व बजारमा जुन उथलपुथल...}
पुरा पढ्नुहोस्अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले रुसले युक्रेनका दुई क्षेत्रलाई राज्यको मान्यता दिने कदम निन्दनीय रहेको बताएका छन् । यस्तो हुनेमा पहिले नै अनुमान रहेको पनि उनले बताएका छन् । उनले अलगाववादी क्षेत्रलाई रुसले समर्थन गरेको आरोप लगाए । साथै, पर्दापछाडिबाट त्यस क्षेत्रलाई रुसले नै...}
पुरा पढ्नुहोस्भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा २ दिन लकडाउन गर्न सुझाव दिएको छ । भारतको केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो । भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशहरु डि वाई चन्द्रचुडा र सुर्यकान्त...}
पुरा पढ्नुहोस्एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका छन् । रुसको रक्षा मन्त्रालयले बुधबार युक्रेनी सैनिकहरुले आत्मसमर्पण गरेको जानकारी दिएको हो । ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए । ...}
पुरा पढ्नुहोस्अरुणाचल प्रदेशबाट हराएका १७ वर्षीया युवक आफ्नो घर फिर्ता भएका छन् । भारतीय मन्त्री किरेन रिजुजीले १७ वर्षीय युवक मिराम तारोन आफ्नो घर फिर्ता आएको ट्वीटरमार्फत बताएका छन् । उनी यही जनवरी १८ देखि हराएका थिए । उनी युवक बाटो बिराएर चीनतर्फ गएपछि चिनियाँ सेनाको नियन्त्रण परेको पनि...}
पुरा पढ्नुहोस्पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विश्व समुदायलाई अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेका छन् । पछिल्लो समयमा खाद्यान्न, औषधी र लत्ताकपडालगायतका सामाग्रीका अभावका कारण अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको छ । आगामी समयमा अफगानिस्तानमा चरम भोकमरीको समस्या देख...}
पुरा पढ्नुहोस्अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् । उनल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit