
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका छन् । बुधबार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले विगतका दिनहरुमा नेपाली राहदानीका कारण नेपालील...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका स्थायी ठेगाना भएका दावा छिरिङ शेर्पा केही समयअघिमात्रै भिजिट भिसामा संयुक्त अरब इमिरेटस गएका थिए । उनलाई राम्रो रोजगारका लागि पठाउने व्यक्तिले भने अनुसारको काम खोजिदिन सकेन । उनी इमिरेटसकै शारजहाँमा केही महिनादेखि अलपत्र थिए । काम र दाम...}
पुरा पढ्नुहोस्सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय गरेको छ । असार ६ गते बसेको मन्त्रीपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय गरेको हो । मंगलवार मन्त्रीपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता ए...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेनदेन मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ३८ हजार रुपैयाँ घूस लिने नेपाल प्रहरीका नायव निरीक्षक (सई) लाई मंगलबार साँझ नियन्त्रणमा लिएको छ । आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म, बाग्लुङमा कार्यरत प्रहरी ना...}
पुरा पढ्नुहोस्बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय विजयी भएका छन् । प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले हराउँदै पाण्डेय निर्वाचित भएका हुन् । उनले ३० हजार १३० मत पाए भने निकटतम प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत पाए । २०७४ को निर्वाचनमा पाण...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय सुरक्षा चुनौती बढेको बताउँदै त्यसलाई सामना गर्ने गरी सुरक्षा योजना बनाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई आज गृह मन्त्रालयमा बधाई तथा शुभका...}
पुरा पढ्नुहोस्नेपालमै औषधि उत्पादन गर्न सकिन्छ भन्ने सोचसम्म नभएको अवस्थामा आयातमुखी अवधारणाअनुसार ल्याइएको औषधि ऐन–२०३५ ले अहिले झण्डै ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटकोे र कतिपय औषधि विदेशमा समेत निर्यात हुने गरेको अवस्थालाई सम्बोधन गर्न नसक्ने भन्दै ऐनलाई उत्पादन र निर्यातमुखी बनाउनुपर्ने...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालयले निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत गरेको छ । साथै, यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडिए) मा मिलान गर्न पाउने व्यवस्था गरिएको पनि छ । स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि पाँच अर्ब...}
पुरा पढ्नुहोस्नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री एस.जयशङ्करबीच आज भएको वार्तामा कोभिड–१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने निरन्तर सहयोग आदानप्रदान गर्न सहमति भएको छ । दुबै देशका परराष्ट्...}
पुरा पढ्नुहोस्पर्सा प्रहरीले वीरगञ्ज आइसीपी गेट नजिक रोकिराखेको भारतीय नम्बर प्लेटको ग्याँस ट्याङ्करमा १२० किलो गाँजा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइसीपी गेट नजिक रोकिराखेको एनएल ०१ के ०७५४ नम्बरको एलपी ग्याँस बोक्ने भारतीय ट्याङ्करमा गाँजा भेटिएको हो । प्रहरी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit