
कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय गरेको छ । ९ मंसिरमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुक बाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय...}
पुरा पढ्नुहोस्भारतको गुजरात राज्यस्थित अहमदावादको दानी लिम्दा, बेहरामपुरमा दैलेखबाट मजदुरीका लागि गएकी २३ वर्षीया प्रतिक्षा गिरीको सामुहिक बलात्कारपछि हत्या भएको छ । अमेरिकाबाट संचालित अनलाइन डिसी नेपालका अनुसार उनको अपहरणपछि स्थानीय तीन युवाले लागूऔषध खुवाएर सामुुहिक बलात्कारपछि हत्या गरेका हुन् । प्र...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्खरै महाधिवेशनको दीप बालेर उद्घाटन गरेका छन् । महाधिवेशनको उद्घाटन हुनुअघि विभिन्न समुदायलाई प्रतिनिधित्व गर्दै सांस्कृतिक झाँकी प्रस्तुत गरिएक...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगका आयुक्तलाई दुर्व्यवहारको आरोपमा आयोगमा खटिएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दीपेन्द्र शाही फिर्ता भएका छन् । निर्वाचन आयुक्त डा. जानकी तुलाधरलाई अभद्र व्यवहार गरेको आरोप एसपी शाहीमाथि छ । बुधबार आयुक्तको गाडीमा एसपीको सवारी गाडी ठोक्किएपछि शाहीले अभद्र...}
पुरा पढ्नुहोस्पर्यटनमा वैदेशिक लगानी भनेर भित्रिएको ३ अर्ब रुपैयाँ र नेपाली बैंक तथा बित्तिय संस्थाको साढे दुई अर्ब रुपैयाँ यतिबेला जोखिममा छ । पछिल्लो समय बन्दजस्तै रहेको रिसोर्टबाट अत्याधुनिक उपकरण जडान गरेर अनलाईन जुवा खेलाउने गरेको उजुरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसम्म पुगेपछि प्रहरी अनुसन्धानमा जु...}
पुरा पढ्नुहोस्सेयर खरिदको विषयमा विवादमा तानिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् । ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी श्रीमतीको नाममा खरिद गरेपछि विवादमा तानिएका प्रमुख कार्यकारी अधिकृत...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले देशकै पहिलो सलाई कारखाना जुद्ध म्याच फ्याक्ट्रीको जग्गा बदनियत राखी बैंकले सारडा ग्रूपलाई दिएको भन्दै कम्पनीका अध्यक्ष सुरेन्द्रलाल सुवालले हालेको रिट निवेदन खारेज गर्ने फैसला सुनाएको छ । बैंकले आफ्नो ऋण उठ...}
पुरा पढ्नुहोस्लगानी बोर्डले पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने जनाएको छ । उक्त लक्ष्यसहितको रणनीतिक योजना आज बोर्डले सार्वजनिक गरेको हो...}
पुरा पढ्नुहोस्कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमता छ । अहिले कारागारमा २२ महिला र ३८८ पुरुषलाई राखिएको छ । पछिल्लो समय बस्नका लागि समस्या भएको छ । कैदी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठा...}
पुरा पढ्नुहोस्प्रदेश सरकारले संघिय प्रहरी मातहत रहने गरि समायोजन ऐन अघि बढिरहेका बेला महानगरीय प्रहरीलाई आफु मातहत ल्याउन पहल थालेको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा अजयक्रान्ति शाक्यले काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँका प्रहरी प्रदेश सरकारको मातहतमा नल्याइ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit